कांग्रेसले सरकार छाडन जति ढिला गर्छ त्यति नै नाङ्गिन्छः उपाध्यक्ष गौतम
लक्की चौधरी
काठमाडौं, माघ १३ गते । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले नेपाली कांग्रेसबाहेक सबै दल आगामी सरकारमा सहभागी हुने दावी गर्नुभएको छ । कांग्रेस जिम्मेवार प्रतिपक्षीदलको भूमिकामा रहने उहाँले तर्क गर्नुभयो ।
अखिल नेपाल महिला संघ (अनेमसंघ) को बधाई तथा राष्ट्रिय प्रशिक्षण कार्यक्रममा शनिबार यहाँ सम्बोधन गर्नुहुँदै उपाध्यक्ष गौतमले...














