अवको निर्वाचनमा एमालेले सबै दललाई बढार्छः नेता नेपाल
सरकारले गत सोमबार आगामी वैशाख ३१ गते गर्नेगरी स्थानीयतहको निर्वाचनको मिति सार्वजनिक गरेको छ ? यसलाई नेकपा (एमाले) ले कसरी हेरेको छ ?
प्रधानमन्त्रीले बल्ल आँट गर्नुभयो । उहाँले बुद्धि पु¥याउनुभयो । धेरै समय आलटाल गरेर राष्ट्रिय दायित्व र जिम्मेवारी पूरागर्न सक्नुभएको थिएन । नेता र पार्टीपिच्छे गएर पार लाग्दैन ।...














