पत्रकारलाई पत्रकार आचारसंहिता पालना गर्न बाँके शाखाको आग्रह
भगतराम थारु
नेपालगञ्ज, फागुन २२ गते । नेपाल पत्रकार महासंघ बाँके शाखाको नव निर्वाचित कार्य समितिको पहिलो बैठकले पत्रकार आचार संहिताको पत्रकारहरुले पूर्णरुपमा पालना गर्न आग्रह गरेको छ ।
महासंघ, बाँकेका अध्यक्ष ठाकुृरसिंह थारुको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं मध्यपश्चिम क्षेत्रीय संयोजक झलक गैरेको विशेष आतिथ्यतामा बसेको बैठकले त्यस्तो...












