बाराको मत्स्य तथा कृषि महोत्सवमा ३६ लाख बरावरको कारोबार
दुष्यन्त चौधरी
बारा, माघ २९ गते । प्रथम ऐतिहासिक बारा मत्स्य तथा कृषि महोत्सव २०७३ सालको अन्तिम दिनसम्म ३६ लाखको कारोवार भएको आयोजकले जनाएको छ । नेपाल मत्स्य ब्यवसायी संघको आयोजनामा भएको तीनदिने महोत्सवमा ४० वटा स्टलहरु राखिएको थियो ।
माछा मार्ने बिभिन्न प्रविधीका समानहरु, अक्सिन मेसिन, भेक्टर मेसिन, कृषिका बिभिन्न प्रकार...












