चित्तवनमा ५५ लाख रुपियाँमा कल्याणकारिणी सभाको भवन बन्ने
कारी महतो
चित्तवन, (रत्ननगर) फागुन १२ गते । थारु कल्याणकारिणी सभा (थाकस) रत्ननगर समितिको ५५ लाख रुपियाँको बजेटमा भवन बन्ने भएको छ । भवन निर्माणका लागि प्रमुख तीन दलका प्रतिनिधिहरुको समुपस्थितिमा विहिबार भएको एक भेलाबाट ११ सदस्यीय भवन निर्माण समिति गठन गरेको छ ।
चितवनको निर्वाचन क्षेत्र नं. २ बाट पहिलो संविधानसभाको...














