वर्दियाका राजवंशी थारुले गरे भव्य गोतियार मिलन कार्यक्रम
भगतराम थारु
वर्दिया, माघ २३ गते । बर्दिया सोरहवा गाविस वार्ड नं.–३ बुटहा गाउँमा लखनहान घरको गोतियार मिलन कार्यक्रम सम्पन्न भएको छ । गोतियारबीचको सम्बन्ध सुधार गर्ने उद्देश्यले मिलन कार्यक्रम गरिएको आयोजकको भनाई छ ।
गोतियार मिलन कार्यक्रममा उनीहरुको गोतियार बर्दियाको बाँसगढी नगरपालिका वार्ड नं. १० बड्कादेउढा, वर्ड नं. ५ लक्ष्मणपुर, सोरहवा...














