चन्दा संकलन गरेर शिक्षकहरुलाई तलब खुवाउनुपर्ने बाध्यता
भीमदत्तनगर, माघ ११ गते । गाउँका अभिभावकले चन्दा सङ्कलन गरेर कञ्चनपुरको वाइसेविचुवा गाविस–१ बिन्वारीमा रहेको दुर्गा राष्ट्रिय प्राथमिक विद्यालयका शिक्षकलाई तलब खुवाउँदै आएका छन् ।
जिल्लाकै विकट ग्रामीण भेगमा रहेको विद्यालयमा दुईजना शिक्षकलाई २०४६ सालदेखि गाउँमा अभिभावकबाट चन्दा सङ्कलन गरेर अध्यापनबापत तलब खुवाउँदै आएको विद्यालयका शिक्षक रामविलास रानाथारुले बताउनुभयो ।
९५ प्रतिशत...














