हस्ताक्षर कृते होइन, सहमतिमै दल दर्ता भएको होः सांसद थारु
काठमाडौं, पुस २१ गते । थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) की अध्यक्ष तथा सांसद गंगा थारु सत्गौंवाले आफूले कसैको हस्ताक्षर कृते नगरेको दावी गर्नुभएको छ । ईश्वरी र मुन्नी चौधरी दुवैको सहमति र लामो छलफल पछि कार्यसमितिमा राखेको उहाँको भनाई छ ।
“मान्छेको आफ्नो स्वतन्त्रता हुन्छ, उहाँहरुको ईच्छा साँच्चीकै पार्टीमा बस्ने...














