लुम्बिनी ६ को एमाले वडासचिवमा १९ वर्षिया झरना चौधरी सर्वसम्मत

लुम्बिनी ६ को एमाले वडासचिवमा १९ वर्षिया झरना चौधरी सर्वसम्मत
हमार पहुरा डट कम रुपन्देही, कात्तिक ७ गते । नेकपा (एमाले) को देशव्यापी भएको वडा अधिवेशनबाट अधिकांश युवाहरु नेतृत्वमा आएका छन् । यही क्रममा हिजो शनिबार भएको अधिवेशनमा रुपन्देहीको लुम्बिनीमा १९ वर्षिया झरना चौधरी वडा सचिवमा निर्वाचित हुनुभएको छ । एमालेको वडा अधिवेशनअन्तर्गत रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ मा १९ वर्षीया युवती चौधरी...

स्थानीय सरकारले मुक्त कमलहरीलाई आर्थिक सहयोग उपलब्ध गराएन

स्थानीय सरकारले मुक्त कमलहरीलाई आर्थिक सहयोग उपलब्ध गराएन
हमार पहुरा डट कम देउखुरी, कातिक ५ गते । क्षेत्राधिकारको विषयले कानुनी अड्चन ल्याएपछि मुक्त कमलहरीलाई उच्च शिक्षा अध्ययनमा समस्या भएको छ । अभिभावकविहिन मुक्त कमहलरीलाई उच्च शिक्षाका लागि सरकारले छात्रबृत्ति र छात्राबास उपलव्ध गराउँदै आएपनि गत आर्थिक बर्षदेखि स्थानीय सरकारले सो सुविधा उपलव्ध गराउनबाट रोक लगाएको छ । विद्यालय छात्रबृत्ति व्यवस्थापन...

भोकमरी न्यूनीकरण गर्न कैलारी गाउँपालिकामा खाद्य सुरक्षा कोष स्थापना

भोकमरी न्यूनीकरण गर्न कैलारी गाउँपालिकामा खाद्य सुरक्षा कोष स्थापना
अविनाश चौधरी धनगढी, कात्तिक ३ गते । कैलालीको कैलारी गाउँपालिकामा भोकमरी न्यूनीकरण गर्न तीन करोड रुपियाँ बराबरको खाद्य सुरक्षा कोष स्थापना गर्ने निर्णय भएको छ । सो गाउँपालिकामा किसानले लगाएको धानबालीलाई हालै परेको अविरल वर्षापछि आएको बाढीले नष्ट गरेपछि भोकमरीको समस्या बढ्न सक्ने भन्दै खाद्य सुरक्षा कोष स्थापना गर्ने निर्णय भएको हो...

सानो दलमा रहेर थारु समुदायको मुद्दा सम्बोधन गराउन सम्भव छैनः नेता लेखी

सानो दलमा रहेर थारु समुदायको मुद्दा सम्बोधन गराउन सम्भव छैनः नेता लेखी
हमार पहुरा डट कम काठमाडौ, असोज २३ गते । नेकपा (एमाले) का नेता तथा थारु कल्याणकारिणी सभा (थाकस) का पूर्व महामन्त्री राजकुमार लेखीले सानो दलमा रहेर थारुको माग मुद्दा सम्बोधन गराउन सम्भव नभएकाले ठूलो दलमै रहेर सम्बोधनको प्रयास गर्नु उचित रहेको बताउनुभएको छ । हमार पहुरा डट कमसँग संक्षिप्त कुरा गर्नुहुँदै नेता...

देउवा नेतृत्वको सरकारले पायो पूर्णता, थारुबाट उमाकान्त चौधरी एक्लो मन्त्री

देउवा नेतृत्वको सरकारले पायो पूर्णता, थारुबाट उमाकान्त चौधरी एक्लो मन्त्री
हमार पहुरा डट कम काठमाडौं, असोज २२ गते । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाएको छ । गत असार २९ गते गठन भएको देउवा नेतृत्वको सरकारले ८९ दिनमा पूर्णता पाएको हो । देउवा नेतृत्व सरकारमा एकजना थारु मन्त्री पर्नुभएको छ । आज सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषदलाई पूर्णता दिनुभएको हो...

पितृको स्मरण गर्दै थारु समुदायले यमोसा (पितृऔंशी) पर्व धुमधाम मनाउँदै

पितृको स्मरण गर्दै थारु समुदायले यमोसा (पितृऔंशी) पर्व धुमधाम मनाउँदै
कारी महतो चितवन, असोज २० गते । चीतवन र नवलपुरका थारु समुदायले मनाउने यमोसा पर्व यस वर्ष चितवनको विभिन्न थारु संघ संस्थाहरुले सामूहिक रुपमा मनाइरहेका छन् । थारु कल्याणकारिणी सभा चितवन, थारु पत्रकार संघ चितवन, थारु महिला सभा चितवन, थारु बुद्धिजीवी सभा, थारु युवा सभा, थारु कलाकार सभा, थारु विद्यार्थी समाज...

नेता राजकुमार लेखीसहित पचपन्न जना नेता कार्यकर्ता एमालेमा प्रवेश

नेता राजकुमार लेखीसहित पचपन्न जना नेता कार्यकर्ता एमालेमा प्रवेश
हमार पहुरा डट कम काठमाडौं, असोज १७ गते । नेकपा (एमाले) मा थारु नेता राजकुमार लेखीसहित पचपन्न जना नेता तथा कार्यकर्ताहरु प्रवेश गरेका छन् । सो अवसरमा काँग्रेस, जसपा, लोसपा तथा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) पार्टी परित्याग गरी कार्यकर्ताहरु एमाले प्रवेश गर्नुभएको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । ललितपुरको गोदावरीस्थित...

नेता लेखीद्वारा लोसपा कार्यकारिणी समिति सदस्य पदबाट राजिनामा

नेता लेखीद्वारा लोसपा कार्यकारिणी समिति सदस्य पदबाट राजिनामा
हमार पहुरा डट कम काठमाडौं, असोज १४ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का केन्द्रीय कार्यकारिणी समिति सदस्य राजकुमार लेखीले राजिनामा पेश गर्नुभएको छ । आज विहिबार दिउँसो लोसपा अध्यक्षलाई सम्बोधन गरी नेता लेखीले सो दलको सबै पदबाट राजिनामा दिएको बताउनुभएको हो । नेता लेखीले अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने...

पत्रकार चौधरीलाई प्रेस काउन्सिल नेपाल भाषागत पत्रकारिता पुरस्कार

पत्रकार चौधरीलाई प्रेस काउन्सिल नेपाल भाषागत पत्रकारिता पुरस्कार
हमार पहुरा डट कम काठमाडौं, असोज ६ गते । प्रेस काउन्सिल नेपालले आफ्नो ५२ औं वार्षिकोत्सवको अवसरमा ३४ जना पत्रकारलाई सम्मानित गरेको छ । सो अवसरमा पत्रकार लक्की चौधरी प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार २०७८ बाट पुरस्कृत हुनुभयो । पुरस्कारको राशी नगद २० हजार रुपियाँ र सम्मानपत्र रहेको छ । राष्ट्रपति विद्यादेवी...

जनगणना फाराममा थरको पछाडि थारु लेखाउन थारु अगुवाहरुको सुझाव

जनगणना फाराममा थरको पछाडि थारु लेखाउन थारु अगुवाहरुको सुझाव
हमार पहुरा डट कम काठमाडौं, असोज ४ गते । थारु समुदायका अगुवाहरुले थारु बहुल प्रदेशमा थारुभाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्न माग गरेका छन् । थारु आयोगको सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सो माग गरेका हुन् । थारुभाषालाई सरकारी कामकाजको भाषा, राष्ट्रिय जनगणना र समावेशीता विवषयक छलफल कार्यक्रममा आयोगका पदाधिकारीहरुले २०६८...