थारु पत्रकारसँग समन्वय गरी काम गर्न थारु जनप्रतिनिधिहरुको चाहना
हमार पहुरा डट कम
कपिलवस्तु, पुस २६ गते । थारु जनप्रतिनिधिहरुले आफूहरुले गरेको सम्पादनको काम बाहिर आउन नसकेकाले थारु पत्रकारले समन्वयात्मक ढंगले सहयोग गर्नुपर्ने बताउनुभएको छ । आफूहरु जनप्रतिनिधिकोरुपमा निर्वाचित भएपछि पाँच वर्षमा गरेको कामको प्रगति सञ्चारमाध्यममा आउन नसक्दा गरेको काम पनि नदेखिएको उहाँहरुको भनाई छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका ४, स्थित...














