विकासमा व्यवधान खडा गर्न एमाले नेतृत्वको सरकार भत्काइयोः अध्यक्ष ओली
हमार पहुरा डट कम
काठमाडौं, मंसिर ४ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासमा व्यवधान खडा गर्न जनताबाट निर्वाचित एमाले नेतृत्वको सरकार भत्काएर अर्को सरकार गठन गरिएको बताउनुभएको छ ।
नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटीले शनिबार यहाँ आयोजना गरेको नेपाल सम्बत् ११४२ को...














