सरकार र थरुहट समितिबीच दोस्रो चरणको वार्ता सम्पन्न, वार्ता सकारात्मक

सरकार र थरुहट समितिबीच दोस्रो चरणको वार्ता सम्पन्न, वार्ता सकारात्मक
हमार पहुरा डट कम काठमाडौँ, चैत २२ गते । नेपाल सरकार र थारू कल्याणकारिणीसभा सङ्घर्ष समितिसँगको दोस्रो वार्ता सकारात्मक भएको छ । वार्ताका क्रममा सङ्घर्ष समितिले राखेका मागहरुका बारेमा थप व्याख्या र छलफल भएको सरकारी वार्ता समितिका सदस्य डा। राजन भट्टराईले जानकारी दिनुभयो । वार्ता सहमति उन्मुख रहेको र अर्को चरणको...

थारु भाषा साहित्य केन्द्रले मनायो प्रथम वार्षिकोत्सव, दुई पत्रिका लोकार्पित

थारु भाषा साहित्य केन्द्रले मनायो प्रथम वार्षिकोत्सव, दुई पत्रिका लोकार्पित
हमार पहुरा डट कम काठमाडौं, चैत २१ गते । थारु भाषा साहित्य केन्द्र, नेपालले आफ्नो प्रथम वार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ । अनामनगरस्थित तमु बौद्ध सेवा समितिको हलमा भएको कार्यक्रमको उदघाटन थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले गर्नुभयो । केन्द्रका अध्यक्ष भुलाई चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, नेपाल सरकारका...

सरकार र थरुहट पक्षबीच पहिलो चरणको बार्ता सकारात्मक अर्को वार्ता विहिबार हुने

सरकार र थरुहट पक्षबीच पहिलो चरणको बार्ता सकारात्मक अर्को वार्ता विहिबार हुने
हमार पहुरा डट कम काठमाडौं, चैत १७ गते । सरकार र थरुहट थारुवान संयुक्त संघर्ष समितिका पदाधिकारीबीच मंगलबार भएको वार्ता सम्पन्न भएको छ । आजको वार्ता सकारात्मक रहेको र अर्को वार्ता बिहीवार पुनः बस्ने छलफल भएको थारु कल्याणकारिणी सभा (थाकस) का महामन्त्री तथा वार्ता समितिका सदस्य प्रेमीलाल चौधरीले जानकारी दिनुभयो । महामन्त्री...

सरकार र थरुहटबीच आज वार्ता, गृह मन्त्रालयमा दिउँसो १ बजेदेखि बार्ता हुने

सरकार र थरुहटबीच आज वार्ता, गृह मन्त्रालयमा दिउँसो १ बजेदेखि बार्ता हुने
हमार पहुरा डट कम काठमाडौं, चैत १७ गते । सरकार र थरुहट थारुवान संयुक्त संघर्ष समितिका पदाधिकारीबीच आज दिउँसो वार्ता हुँदैछ । गृहमन्त्रालयमा आज १ बजेपछि दुई पक्षबीच वार्ता हुने समितिका सदस्यहरुले जानकारी गराउनुभएको छ । थारु कल्याणकारिणी सभा (थाकस) का केन्द्रीय अध्यक्ष धनीराम चौधरीको नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिले...

सरकारी वार्ता टोली गठनको थाकसद्वारा स्वागत, बार्ता टोली घोषणाको तयारी

सरकारी वार्ता टोली गठनको थाकसद्वारा स्वागत, बार्ता टोली घोषणाको तयारी
हमार पहुरा डट कम काठमाडौं, चैत १६ गते । थारु कल्याणकारिणी सभा (थाकस) का अध्यक्ष धनीराम चौधरीको नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिसँग बार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा सरकारले तीन सदस्यीय बार्ता टोली गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वार्ता टोली गठन गरिएको जानकारी दिनुभयो...

वार्ताका लागि थाकसलाई सरकारी पत्र, वार्ता गर्न समिति गठनको तयारी हुँदै

वार्ताका लागि थाकसलाई सरकारी पत्र, वार्ता गर्न समिति गठनको तयारी हुँदै
हमार पहुरा डट कम काठमाडौं, चैत १३ गते । सरकारले धर्नामा रहेका थरुहट थारुवान संयुक्त संघर्ष समितिलाई वार्ताको आव्हान गर्दै पत्र पठाएको छ । गृहमन्त्री रामबहादुर थापाको हस्ताक्षरमा वार्ता टोली गठन गरी वार्तामा आउन आव्हानसहितको पत्र शुक्रबार समितिलाई प्राप्त भएको हो । थारु कल्याणकारिणी सभा (थाकस) नेतृत्वमा रहेको समितिमा पत्र प्राप्त भएसँग...

पूर्णिमाको लालित्यमय साहित्यिक विमर्श

पूर्णिमाको लालित्यमय साहित्यिक विमर्श
सुरुवाती दिनमा साहित्यप्रति आकर्षित हुँदा विद्यालय र कलेजका पुस्तकहरुको भूमिका रह्यो । त्यसपछि कलेज जीवनमा पुस्तकालयका सन्दर्भ सामग्री र आफुलाई मन परेका पुस्तक अध्ययन गर्दैजाँदा पढ्ने लत बस्यो । पाठ्यपुस्तकका पद्य कविता हुदै छोटा कथा, नाटक पछि उपन्यासमा दिल बस्यो । पचासको दसकमा हिन्दी थ्रिलर उपन्यास, ओशो साहित्य र यसुु...

थाकसलाई गृहमन्त्रीको आग्रह ‘वार्ताद्वारा समस्याको समाधान खोजौं’

थाकसलाई गृहमन्त्रीको आग्रह ‘वार्ताद्वारा समस्याको समाधान खोजौं’
हमार पहुरा डट कम काठमाडौं, चैत १२ गते । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले थारु कल्याणकारिणी सभा (थाकस) नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिलाई वार्ता टोली बनाएर बार्ता गर्न आउन आग्रह गर्नुभएको छ । थाकसद्वारा माइतीघर मण्डलामा जारी धर्ना कार्यक्रममा विहिबार आफै पुगेर गृहमन्त्री बादलले सो आग्रह गर्नुभयो । थाकसका महामन्त्री...

थाकस समितिको चौथो दिन धर्ना, राजबन्दी रिहाई तथा मुद्दा खारेजीको माग

थाकस समितिको चौथो दिन धर्ना, राजबन्दी रिहाई तथा मुद्दा खारेजीको माग
हमार पहुरा डट कम काठमाडौं, चैत ११ गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिले टीकापुर घटनाका आरोपित राजबन्दीको रिहाई तथा झुठा मुद्दा खारेजीको माग गर्दै गत आइतबारदेखि शुरु गरेको रिले धर्ना कार्यक्रम आज बुधबार चौथो दिन पनि जारी राखेको छ । थारु कल्याणकारिणी सभा (थाकस) का केन्द्रीय अध्यक्ष धनीराम चौधरीको नेतृत्वमा रहेको...

थरुहट थारुवान संयुक्त संघर्ष समितिको धर्ना आज तेस्रो दिन पनि जारी

थरुहट थारुवान संयुक्त संघर्ष समितिको धर्ना आज तेस्रो दिन पनि जारी
हमार पहुरा डट कम काठमाडौं, चैत १० गते । थारु कल्याणकारिणी सभा (थाकस) नेतृत्वको थरुहट थारुवान संयुक्त संघर्ष समितिले आफ्नो अगुवाईमा जारी राखेको धर्ना कार्यक्रमलाई आज तेस्रो दिन पनि निरन्तरता दिएको छ । टीकापुर घटनाका राजबन्दीको तत्काल रिहाई तथा झुठा मुद्दा खारेजको माग गर्दै समितिले धर्ना कार्यक्रम आइतबारदेखि शुरु गरेको हो...