थप दुई जनामा कोरोना भेटियो, अब नेपालमा संक्रमित संख्या १६ पुग्यो

थप दुई जनामा कोरोना भेटियो, अब नेपालमा संक्रमित संख्या १६ पुग्यो
हमार पहुरा डट कम काठमाडौं, वैशाख २ गते । काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिबारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो पुष्टिसँगै अब कोरोना भाइरसबाट संक्रमित नेपालीको संख्या १६ पुगेको छ । लण्डनबाट चैत ५ गते स्वदेश फर्केका उनीहरु सो अपार्टमेन्टमा बस्दै आएका थिए । एकै...

थप दुई जनामा कोरोना संक्रमण, अब संक्रमित संख्या १४ पुग्यो

थप दुई जनामा कोरोना संक्रमण, अब संक्रमित संख्या १४ पुग्यो
हमार पहुरा डट कम काठमाडौं, वैशाख १ गते । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा संक्रमित संख्या १४ पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । उहाँकाअनुसार कैलालीको लम्किचुहा नगरपालिकाकी ६५ वर्षीया एक महिलालाई संक्रमणको सोमबार पुष्टि भएको...

सिरुवा तथा जुडशितल पर्वको महत्व

सिरुवा तथा जुडशितल पर्वको महत्व
चैत गेलै बैशाख येलै....यैलै सिरुवा धाम हौ ...भौजि चढतै बैल गडी.. ददा बहलमान हौ ।। चैत लाग्ने वितिकै थारु वस्तीमा हर्ष, उल्लासको रौनिकसंगै खेतवारीमा भएको दाल गहुँ, काट्ने भिञ्याउने चटारो हुन्छ । घर आङ्गनलाई माटोको सेतो, पहिलो र रातो रङ्गले लिपपोत गरिन्छ । घरको भित्तामा रङ्गी विरङगी थारु कोहबरले बेहुझै शृङ्गारिन्छ...

शिरुवा पर्वमा लाग्ने थारु डिहवार (ग्रामथान) मेला यस वर्ष नलाग्ने

शिरुवा पर्वमा लाग्ने थारु डिहवार (ग्रामथान) मेला यस वर्ष नलाग्ने
सुनिल चौधरी झुम्का, चैत २७ गते । थारु समुदायको शिरुवा पर्व नजिकिदै छ । नयाँ बर्षको आवसरमा प्रत्येक साल डिहवार (ग्रामथान) मा पूजा अर्चनागरी सिरुवा पर्व मनाउने परम्परा छ । बर्षकै पहिलो पर्व हुने मान्यता अनुसार शिरुवा पर्व भनिएको हो । तर यस वर्ष कोरोना कारण मेला नहुने भएको हो । नयाँ...

२०७७ वैशाख ३ गतेसम्म लम्बियो लकडाउन, कोरोनाले जनजीवन त्रसित

२०७७ वैशाख ३ गतेसम्म लम्बियो लकडाउन, कोरोनाले जनजीवन त्रसित
काठमाडौं, चैत २४ गते । सरकारले कोरोना विरुद्धको लकडाउन ८ दिन थप गरेको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले २०७७ बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । लकडाउनको अवधि यो दोस्रो पटक थपिएको हो । कोरोना भाइरस (कोभिड १९) को संक्रमित संख्या बढ्दै गएपछि सरकारले चैत ११ बाट...

कोरोना भाइरसका कारण ओझेलमा पर्यो यो वर्षको थारु ‘चिरै–भजहर’

कोरोना भाइरसका कारण ओझेलमा पर्यो यो वर्षको थारु ‘चिरै–भजहर’
लक्की चौधरी काठमाडौं, चैत १५ गते । थारु समुदायको अविवाहित युवतीको स्वतन्त्र पर्वकोरुपमा स्थापित चिरै–भजहर पर्व कोरोना भाइरसको महामारीका कारण यो वर्ष ओझेलमा परेको छ । चैत शुक्लपक्षको पहिलो सोमबार पर्ने यो चिरै–भजहर पर्व यो वर्ष मनाउने वातारण बन्न सकेको छैन । सरकारले कोभिड १९ कोराना संक्रमण फैलिन नदिन चैत ११ गते...

काठमाडौंमा एकजना युवतीमा कोरोना भाइरस भेटियो, रोगबाट कसरी बच्ने ?

काठमाडौंमा एकजना युवतीमा कोरोना भाइरस भेटियो, रोगबाट कसरी बच्ने ?
हमार पहुरा डट कम काठमाडौं, चैत १० गते । काठमाडौंमा कोरोना भाइरसबाट संक्रमित एकजना बिरामी भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आउनुभएका एकजना विद्यार्थीमा कोरोनाको संक्रमण पुष्टि भएको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको र अहिले उहाँलाई टेकुस्थित...

कोरोनाबाट आतङ्कित नहुन देशबासीमा प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हान

कोरोनाबाट आतङ्कित नहुन देशबासीमा प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हान
हमार पहुरा डट कम काठमाडौं, चैत ८ गते । सरकारले कोरोना भाइरस विरुद्ध सामुहिक प्रयास गर्न सबैमा आव्हान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्नुहुँदै त्यस्तो आव्हान गर्नुभयो । उहाँले देशमा संक्रमण भित्रिन नदिने, सचेतना जगाउने, निगरानी र क्वारेन्टाइनको प्रबन्ध मिलाउने र संक्रमितको उपचारको व्यवस्था मिलाउने रणनीति लिई सरकारले...

कोरोना भाइरस विरुद्ध सरकारी पहल, भाइरसबारे भ्रम फैलाउनेलाई कारवाही

कोरोना भाइरस विरुद्ध सरकारी पहल, भाइरसबारे भ्रम फैलाउनेलाई कारवाही
हमार पहुरा डटकम काठमाडौं, चैत ५ गते । कोरोना भाइरस (कोभिड १९) विश्वभर माहामारीको रुप लिइरहेका बेला नेपाल सरकारले पनि सचेत्ताका लागि भन्दै पन्ध्रवटा निर्णय गरेको छ । कोरोनाका विषयमा भ्रम फैलाउने सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोग कर्तालाई समेत कानुनअनुसार कारवाही गर्ने सरकारको निर्णय छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना...

धर्मले छाउपडी मानेको छैन

धर्मले छाउपडी मानेको छैन
यदि छाउले हाम्रो हिन्दु धर्म संस्कृतिमा आघात पुग्थ्यो होला भने त्यो त उहिले नै पतन भैसकेको हुन्थ्यो होला । जान्ने मान्छेले मासिक धर्म आरम्भ हुनुलाई फूल फूलेको वा शुभ लक्षण आरम्भको रुपमा पनि लिन्छन् । अज्ञानताले तिनलाई मात्र होइन नाबालिकलाई समेत घरबाट टाढा मृत्युको मुखमा धकेल्छन् । महिनावारी हुँदा ५–७...