कलाकारिता बाटै पहिचान बनाउन सफल मोडल विवश चौधरी

कलाकारिता बाटै पहिचान बनाउन सफल मोडल विवश चौधरी
भगतराम थारु नेपालगन्ज, जेठ ३१ गते । कलाकारिता मै लागेर थारु कलाकार विवश चौधरी यतिवेला हरेकको मनमा बस्न सफल हुनुभएको छ । कलाकारिताले नै उहाँलाई हरेक बस्तिमा गुञ्जिने गितमा उहाँकै नाम अग्रपंक्तिमा र चर्चामा आउने गर्दछ । हरेक बस्ती टोलमा हुने विवाह, पार्टी, जन्मोत्सव, महोत्सव तथा विभिन्नखाले सांस्कृतिक कार्यक्रममा पनि विवशले...

विन्दास अवार्ड कार्यक्रमप्रति कलाकारहरु असन्तुष्ट

विन्दास अवार्ड कार्यक्रमप्रति कलाकारहरु असन्तुष्ट
भगतराम थारु नेपालगन्ज, चैत ४ गते । सुदुरपश्चिमको धनगढीमा भएको विन्दास अवार्डप्रति कलाकारहरुले असन्तुष्टि जनाएका छन् । यु ट्युव तथा चर्चामा आएका कलाकार विन्दास अवार्ड हुनबाट बञ्चित भएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् । आयोजकको लापरवाहीले पुराना, चलेका कलाकार अवार्ड पाउनबाट बञ्चित भएको नाम नभन्ने शर्तमा एकजना कलाकारले बताउनुभयो । चैत २...

प्रणव आकाशको पश्चिमा थारु भाषाको नाटक ‘करोट’ः एक समिक्षा

प्रणव आकाशको पश्चिमा थारु भाषाको नाटक ‘करोट’ः एक समिक्षा
ड्रामा अर्थात नाटक धेरै पुरानो विधा मध्ये एक हो । उहिले हाम्रा पूर्खाहरुले गाउँघरमा मनोरन्जन र केही सचेतनाको सन्देश प्रवाह गर्न गाउँघरमा नाटक मञ्चन गर्ने गर्थे । मिडियाको विकास भइनसकेको अवस्थामा यस्ता नाटकहरुले सूचना प्रवाहको काम गर्थे । मानिसलाई सचेत गराउने र केही उद्देश्यमूलक सञ्चार गर्ने काम यिनै नाटकहरुले गर्थे...

विवशले श्रीदेवीलाई बैश कस्को लागि हो भनेपछि, बैश खोज्न बढैयाताल

विवशले श्रीदेवीलाई बैश कस्को लागि हो भनेपछि, बैश खोज्न बढैयाताल
भगतराम थारु नेपालगन्ज, पुस १० गते । चर्चित थारु मोडल विबश चौधरीले बैश खोज्न बर्दियाको बढैयातालमा पुगेपछि हंगामा मच्चिएको छ । चारैतिर ताल वरिपरि सडक, सडकको छेउमा पिकनिक स्पर्ट । स्पर्ट भित्र झुमेर बसेका मान्छेको भिड, त्यही भिडमा हराएका थिए विवश र श्रीदेवी । फरक पहिरनमा मोडल विवश पिकनिक स्पर्टकै विचमा उभिएका...

पर्यटन प्रवर्धनका लागि प्रदेश ५ स्तरीय सौन्दर्य प्रतियोगिता हुने तयारीमा

पर्यटन प्रवर्धनका लागि प्रदेश ५ स्तरीय सौन्दर्य प्रतियोगिता हुने तयारीमा
काठमाडौं, मंसिर १९ गते । नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश ५ स्तरीय सौन्दर्य प्रतियोगिता २०७५ गर्ने तयारी गरिएको    छ । सरकारले सन् २०२० लाई पर्यटन वर्ष मनाउने तयारी गरिरहेका बेला हुने यो प्रतियोगिताले सरकारको कदमलाई सहयोग पुग्ने विश्वास आयोजकको छ । मिष्टर एण्ड मिसेस टुरिज्म नेपाल र चम्पन...

थारु गायक विश्वसागर परियारको दशैया देवारी गीतले मच्चायो हंगामा

थारु गायक विश्वसागर परियारको दशैया देवारी गीतले मच्चायो हंगामा
भगतराम थारु नेपालगञ्ज, कात्तिक ८ गते । थारु गायक विश्वसागर परियारको दशै देवारी गीतले अहिले थारु गाउँवस्तीमा हंगामा मच्चाएको छ । दशैं र दीपावलीलाई लक्षित गरी सार्वजनिक भएको गीतले अहिले थारु बस्तीमा बजार लिएको छ । राप्ती सोनारी गाउपालिका बैजापुरका थारु गायक परियार एक पछि अर्को थारु गीत निकाल्दै सफलता हासिल गर्दै...

चर्चित थारु गायक विश्वसागर परियार अब आफै मोडलिङको भूमिकामा

चर्चित थारु गायक विश्वसागर परियार अब आफै मोडलिङको भूमिकामा
भगतराम थारु नेपालगन्ज, भदौ २६ गते । चर्चित थारु गायक विश्वसागर परियार गायनसंगै अब मोडलिङमा पनि भुमिका खेल्न थाल्नुभएको छ । गायक परियार आफ्नै स्वरमा रहेको म्युजिक भिडियोमा मोडलिङ गर्नुभएको छ । गायक परियारको मुख्य भूमिका रहेको म्युजिक भिडियो कैलालीको बिभिन्न ठाउँमा छायांकन गरिएको छ । कहो न का तुहिन कर्ना विचार...

गीत गाएरै भौगरियाले पैतिस लाख रुपियाँ बरावरको पक्की घर बनाए

गीत गाएरै भौगरियाले पैतिस लाख रुपियाँ बरावरको पक्की घर बनाए
भगतराम थारु नेपालगन्ज, भाद्र १६ गते । डेढ दशक गायन क्षेत्रमा काम गरेर गायक खेम भौगरियाले ३५ लाख बराबरको एक तले घर निर्माण गर्न सफल हुनु भएको छ । कोहलपुर नगरपालिका ११ लोकनगरका गायक खेम भौगरियाले एक तले ६ कोठाको पक्की घर गीत गाएरै निर्माण गर्न सफल भएको बताउनुभयो । अरु कुनै पेशा...

चर्चित थारु गीत घुम्मर घुम्मरको सुटिङ वर्दियाको बढैया ताल गाउँपालिकामा

चर्चित थारु गीत घुम्मर घुम्मरको सुटिङ वर्दियाको बढैया ताल गाउँपालिकामा
भगतराम थारु नेपालगन्ज, भाद्र १३ गते । थारु गीत घुम्मर घुम्मरको सुटिङ बर्दियाको बढैया ताल गाउँमा सम्पन्न भएको छ । थारु गायक विश्वसागर परियार र सुमन चौधरीको स्वर रहेको सो गीत घुम्मर घुम्मरको सुटिङ बर्दियाको बढैया ताल गाउँपालिकामा भएको हो । झुम्कावाली बथनियाको अपार सफलतापछि थारु मोडल राजकुमार चौधरीले फेरी घुम्मर घुम्मरको...

नाचुँ जी फारके थारु गीतबाट निर्देशक प्रदीप थारु चर्चामा

नाचुँ जी फारके थारु गीतबाट निर्देशक प्रदीप थारु चर्चामा
भगतराम थारु नेपालगन्ज, भाद्र ११ गते । थारु गीत मै नाचुँ जी फारके बोलको म्युजिक भिडियोमा मोडलको भुमिकामा अभिनय गरेका प्रदिप थारु अहिले चर्चामा छन् । कोहलपुर नगरपालिका २ बर्दहवाका प्रदिप सानै उमेरदेखि नाचगानमा रुची राखेकै कारण आज यो स्थानमा पुगेको बताउँछन् । मेहनत र परिश्रमकासाथ अहिले दर्शकहरुको मन जित्न सफल भएकाले खुसी...