संघर्षले चलचित्रमा टिकेको छुँः नायिका सोनु थारु

संघर्षले चलचित्रमा टिकेको छुँः नायिका सोनु थारु
थारु चलचित्र बनाउनुको प्रमुख चुनौति के हो ? शुरुमा मैले कला भनेको रफ विषय हो सोचेको थिएँ । तर त्यस्तो रहेनछ । यसको गहिराईमा पस्दा यो विशाल समुन्द्रजस्तो लाग्यो । दर्शकलाई हलसम्म ल्याउन सक्नु, प्राविधिक हिसावले सन्तुलन मिलाउन सक्नु नै प्रमुख चुनौत हो । पहिलो कुरा नेपाली दर्शकलाई हलसम्म ल्याउनै चुनौति...

धनगढीको छायांकन टोली युरोपतिर

धनगढीको छायांकन टोली युरोपतिर
धनगढी, मंसिर १९ गते । गोल्डेन हिल्र्स पिक्चर्सको व्यानरमा निर्माण हुने नेपाली चलचित्रको छायांकनका लागि स्थानहरु हेर्न निर्माण युनिट युरोपतिर जाने भएको छ । निर्माण युनिटले वेल्जियम, डेनमार्क, जर्मनी, ईटालीको भ्रमण गर्नेछ । निर्माण युनिट आईतवार युरोप उड्दै छ । अगामी मार्चदेखि छायाकन सुरु गरिने चलचित्रको कथा अनुसार नै युरोपमा सुटिङ...

तितोसत्य सिरियल बन्द

तितोसत्य सिरियल बन्द
काठमाडौँ, मंसिर १ गते । चर्चित नेपाली हाँस्य टेली शृङखला ‘तितो सत्य’ को प्रशारण बन्द भएको छ । ‘तितो सत्य’ निर्माता कम्पनी मिडिया हब र निर्देशक दीपकराज गिरी बीच टेली शृङ्खला बन्द गर्ने सहमति भएपछि ‘तितो सत्य’ प्रशारण नहुने भएको हो । १२ वर्ष अघिदेखि प्रायः नियमितजसो प्रशारण हुँदै आएको तितो...

अजय देवगनको सफलताको राज

अजय देवगनको सफलताको राज
एजेन्सी– बलिउडमा एक्सन अभिनयबाट सफल मानिएका अभिनेता अजय देवगन आफ्नो सफलताको कारण पत्नी काजोल नभएर अरु कोही रहेको बताएका छन् । अजयको जीवनमा परिवर्तन आउनुको कारण काजल नभएर उनका दुई सन्तान न्यासा र युग रहेको अजयको दावी छ । प्रायजसो शान्त रहन मन पराउने अजयले पहिले आफूलाई मात्र ध्यान दिन्थे, तर...

प्रेम रतन धन पायो ले तोड्यो रेकर्ड

प्रेम रतन धन पायो ले तोड्यो रेकर्ड
मुम्बई । कात्तिक २६ गते विहीबारदेखि प्रदर्शनमा आएको हिन्दी चलचित्र ‘प्रेम रतन धन पायो’ले फिल्मी बजारमा धमाका शुरु गरेको छ । सञ्चारमाध्यमका अनुसार बक्स अफिसमा तहल्का मच्चाउँदै बलिउड दबंग स्टार सलमान खान र अभिनेत्री सोनम कपुरद्धारा अभिनित फिल्म ‘प्रेम रतन धन पायो’ले प्रदर्शनको पहिलो दिन ४०.३५ करोड रुपैयाँ कमाउन सफल भएको...

यौनइच्छा बढाउने सूत्र

यौनइच्छा बढाउने सूत्र
के तपाइँलाई थाहा छ ? कामेच्छा बढाउने मामिलामा कतिपय तरकारी तथा सागसब्जीहरु भियग्रा जत्तिकै प्रभावकारी हुन्छन् । थाहा छैन भने जानिराख्नुस्, यौनेच्छा बढाइदिने तरकारीका बारेमा गोलभेँडा गोलभेँडालाई रातो रंग दिने लाइकोपिन नामक तत्वले मानिसमा यौनइच्छा बढाउन सहयोग गर्दछ । यसले पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा पनि कम गरिदिन्छ । पालुंगो यौन क्षमता बढाउने मामिलामा पालुंगो...

निर्वस्त्र सुत्नु स्वास्थयका लागि बढी फाइदा

निर्वस्त्र सुत्नु स्वास्थयका लागि बढी फाइदा
अमेरिकामा हालै गरिएको एक अध्ययनले राती नांगै सुत्नु पुरुषको यौन तथा प्रजनन स्वास्थ्यका लागि धेरै फाइदाजनक हुने देखाएको छ । राती लुगा नलगाइकन सुत्ने र दिउसो पेन्टी लगाउने गर्नाले पुरुषको शुक्रकिटको गुणस्तरमा वृद्धि हुने र प्रजनन क्षमता पनि बढ्ने अध्ययनले पुष्टि गरेको छ। अमेरिकी नेसनल हेल्थ इन्स्िटच्युट अफ चाइल्ड हेल्थ एण्ड ह्युमन...