नाचुँ जी फारके थारु गीतबाट निर्देशक प्रदीप थारु चर्चामा
भगतराम थारु
नेपालगन्ज, भाद्र ११ गते । थारु गीत मै नाचुँ जी फारके बोलको म्युजिक भिडियोमा मोडलको भुमिकामा अभिनय गरेका प्रदिप थारु अहिले चर्चामा छन् ।
कोहलपुर नगरपालिका २ बर्दहवाका प्रदिप सानै उमेरदेखि नाचगानमा रुची राखेकै कारण आज यो स्थानमा पुगेको बताउँछन् ।
मेहनत र परिश्रमकासाथ अहिले दर्शकहरुको मन जित्न सफल भएकाले खुसी...














