मिस्टर एण्ड मिस थारुको पहिलो चरण अडिसन सम्पन्न, दोस्रोको तयारी
हमार पहुरा डट कम
सुनसरी, साउन २३ गते । जह इन्टरटेनमेन्ट प्रालिको आयोजनामा पहिलो चरणको अडिसन मिस्टर एण्ड मिस थारु २०२२ को चौथो संस्कारणको अडिसन देश भर एक साथ सम्पन्न भएको छ । शनिवार रामधुनीको झुम्कामा, नेपालगञ्ज, बिरगञ्ज, चिवनमा एकसाथ अडिसन सम्पन्न भएको आयोजकले जनाएको छ ।
सुनसरी अडिसनका लागि निर्णायकमा संगीतकार...