थारु गायक परियारको रुपरंगके रानी गीत सार्वजनिक
भगतराम चौधरी
नेपालगञ्ज, पुस २४ गते । थारु गायकको नामले चर्चामा रहेका विश्वसागर परियारको फेरि नयाँ डिजे गीत सार्वजनिक भएको छ । गायक परियारको थारु गीत रुप रङके रानी हुईतो भन्ने बोलको गीत सोमवार म्युजिक भिडियो सार्वजनिक भएको हो ।
पछिल्लो समयमा थारु गायनमा जम्दै आएका गायक परियारले धमाधम थारु म्युजिक भिडियो...














