थारुको प्रमुख पर्व माघी नजिकैगर्दा शुरुभयो थारू गाउँमा रमझम

थारुको प्रमुख पर्व माघी नजिकैगर्दा शुरुभयो थारू गाउँमा रमझम
भगतराम थारु नेपालगन्ज, पुस २३ गते । थारु समुदायको नया“बर्ष अर्थात माघीपर्व नजिकिदै गर्दा थारु गाउ“घरमा माघीको रौनक बढदै गएको छ । थारु समुदायमा माघीलाई नयाँवर्षको रुपमा मनाउने गरेकाकारण यस पर्वलाई थारु समुदायले धुमधामकासाथ मनाउँछन् । माघी थारु समुदायका वासिन्दाहरुले आ–आफ्नै तरिकाले मनाउने गर्दछन् । माघी आउन केही दिन बाँकी रहँदा थारुगाउँमा...

रिहर्सलमा भुरभुरा रहरः नाटकमा थारु समाजको जीवन्त अभिनय

रिहर्सलमा भुरभुरा रहरः नाटकमा थारु समाजको जीवन्त अभिनय
लक्की चौधरी काठमाडौं, पुस १३ गते । नाटककार तथा साहित्यकार सुशील थारुको पछिल्लो नाटक ‘भुरभुर्रा रहर’ मञ्चनको तयारीमा छ । पुस १५ देखि २३ गतेसम्म कालिकास्थान काठमाडौंको सर्वनाम थियटरमा मञ्चन हुने बताइएको छ । नाटककार थारुले भुरभुरा रहर शीर्षक दिएर नाटकलाई मञ्चन गर्ने तयारीमा हुनुहुन्छ । नाटकको निर्देशन गर्नुभएको छ प्रणव आकाशले...

टप वानका लागि सहयोग गर्न आशा थारुको आग्रह

टप वानका लागि सहयोग गर्न आशा थारुको आग्रह
धनगढी, पुस ११ गते । सानैदेखि गायन प्रतिभा रहेकी आशा डंगौरा थारु एसपिए सिंगीङ स्टार टप वानको छनौटमा पार्न आफूलाई भोटिङ गर्न आग्रह गरेकी छिन् । कैलालीको घोडाघोडी नगरपालिका–४ कीर्तिपुरकी डगौंरा थारु सुदुरपश्चिम एकेडेमी धनगढी कक्षा ११ मा अध्ययनरत छिन् । टप टेनमा आफूपर्ने विश्वास रहेको उनी अब आफूलाई एसपिए सिगीङ...

भाइटीकासँगै दिदीबहिनी संगि टिका कार्यक्रम

भाइटीकासँगै दिदीबहिनी संगि टिका कार्यक्रम
रसना ढकाल काठमाडौं, कात्तिक १७ गते । सामाजिक सास्कृतिक रुपान्तरणको लागि हाम्रो अभियान अन्तर्गत महिलाको निम्ति महिला मञ्च नेपालले दिदीबहिनीसंग टीका कार्यक्रम सम्पन्न गरेको छ । शक्ति समुहकि सस्थापक अध्यक्ष चरिमाया तामाङ्गले दाइभाईले मात्र होइन दिदिबहिनीले पनि एक अर्कालाई टीका लगाउन सक्छन् र जुन चेलीको दाइभाई छैनन उनीहरुको लागि यस्तो कार्यले उर्जा...

च्यारेटी शो बाट भौंराले कमायो करिब दुईलाख रुपियाँ

च्यारेटी शो बाट भौंराले कमायो करिब दुईलाख रुपियाँ
लक्की चौधरी धनगढी, कात्तिक ९ गते । भर्खर निर्माण भएको पश्चिमा थारुभाषाको चलचित्र भौंराको च्यारेटी शो प्रदर्शनले करिब दुईलाख रुपिया संकलन गरेको छ । दशैंअघि निर्माण सम्पन्न भएको सो चलचित्रले काठमाडौं, दाङ, कैलालीमा गरी सो रकम संकलन गरेको निर्माताले बताएका    छन् । असोज १४ गते काठमाडौंको विश्वज्योति हलमा भौंराको पहिलो शो...

‘भौंरा’ले पहिलो च्यारेटी शो बाट लाखौं उठायो, अब कैलाली र दाङमा

‘भौंरा’ले पहिलो च्यारेटी शो बाट लाखौं उठायो, अब कैलाली र दाङमा
काठमाडौं, असोज १९ गते । थारु भाषाको पछिल्लो नयाँ फिल्म भौंराले आफ्नो प्रथम च्यारेटी शो बाट करिब सवालाख रुपियाँ उठाएको छ । असोज १४ गते काठमाडौंको विश्वज्योतिमा प्रदर्शन गरिएको पहिलो शोबाट सो रकम असुल भएको भौंराका निर्माता नन्दु चौधरीले बताउनुभयो । शुभ विजयादशमीको अवसर पारेर कैलाली, दाङ र देउखुरीमा च्यारेटी शो...

पच्चीस लाख बजेटमा बनेको थारु फिल्म भौराको च्यारेटी शो हुने

पच्चीस लाख बजेटमा बनेको थारु फिल्म भौराको च्यारेटी शो हुने
काठमाडौं, असोज १३ गते । थारु भाषाको पछिल्लो फिल्म भौँराको च्यारिटी सो असोज १४ गते शुक्रबार राजधानीको विश्वज्योति हलमा हुने फिल्म निर्माताले बताएका छन् । चम्पन साँस्कृतिक समूहको पहिलो प्रस्तुतिको रुपमा रहेको यो फिल्ममा थारु समुदायमा विद्यमान कूरीतितहरुबारे देखाउने प्रयास भएको निर्माताको भनाई छ। फिल्ममा थारु रीतिरिवाज र साँस्कृतिबारेको कथावस्तु पनि...

चुम्बन गर्दा आठ करोड व्याक्टेरिया सर्छन्

चुम्बन गर्दा आठ करोड व्याक्टेरिया सर्छन्
चुम्बनबारे केही बेर सोच्नुभयो भने यो अनौठो र केही हदसम्म फोहोरी कृत्य जस्तो पनि लाग्छ। चुम्बन गर्दा एकअर्काको थुक, र्योल साटासाट हुन्छ। एकपटक चुम्बन गर्दा आठ करोड ब्याक्टेरिया एकजनाको शरीरबाट अर्काकोमा सर्ने गर्छन्। र, यसरी सर्ने सबै ब्याक्टेरिया हानिकारक हुँदैनन् भन्न सकिन्न। केही समाजमा चुम्बनले साँच्चीकै सम्बन्धलाई सुरुचिपूर्ण बनाउने गर्छ। पश्चिमी...

म्लाङ प्वाँहार प्रदर्शनको तयारीमा

म्लाङ प्वाँहार प्रदर्शनको तयारीमा
भक्तपुर, पुस २६ गते । तामाङ चलचित्र म्लाङ प्वाँहार (कालो अरिङगाल) आगामी फागुनको तेस्रो सातादेखि पहिलो प्रदर्शन हुनेभएको छ । तामाङ चलचित्र निर्माण भएकामध्ये पहिलो उच्च प्रविधिबाट यो चलचित्र निर्माण गरिएको छ । शुक्रबार रफत सञ्चार क्लबमा उक्त चलचित्रको प्रोमो भिडियो सार्वजनिक गरिएको छ । यस चलचित्रमा नेपाली समाजमा गरिब, निमुखा,...

संघर्षले चलचित्रमा टिकेको छुँः नायिका सोनु थारु

संघर्षले चलचित्रमा टिकेको छुँः नायिका सोनु थारु
थारु चलचित्र बनाउनुको प्रमुख चुनौति के हो ? शुरुमा मैले कला भनेको रफ विषय हो सोचेको थिएँ । तर त्यस्तो रहेनछ । यसको गहिराईमा पस्दा यो विशाल समुन्द्रजस्तो लाग्यो । दर्शकलाई हलसम्म ल्याउन सक्नु, प्राविधिक हिसावले सन्तुलन मिलाउन सक्नु नै प्रमुख चुनौत हो । पहिलो कुरा नेपाली दर्शकलाई हलसम्म ल्याउनै चुनौति...