कहाँ जाइतो गोरी थारु गीतमा हट सिन, गीतले बजार तताउने दावी
भगतराम थारु
नेपालगन्ज, कात्तिक ७ गते । एका विहानै नेपालगन्जको एक होटेलमा ठुलो स्वरमा थारु गित घन्कीरहेको थियो । भिडभाड पनि उत्तिकै थियो । होटेलमा एकजना युवाले एक युवतीलाई स्विमिङ पुलबाट समातेर निकालिरहेका थिए । हट कपडा पहिरनमा सजिएका युवतीलाई विस्तारै समातेर वाहिर निकालेर चुम्बन समेत गर्न भ्याए ।
पछाडी धेरै युवाहरुले...














