आदिबासी जनजातिको समग्र विकासका लागि समन्वय समिति गठन
लक्की चौधरी
काठमाडौं, जेठ ८ गते । आदिबासी जनजाति समुदायको समग्र विकास र उत्थानका लागि एक समन्वय समिति गठन गर्ने निर्णय सरोकारवालाहरुले गर्नुभएको छ । त्यसको नेतृत्व नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले गर्नेभएको छ ।
प्रतिष्ठानको कार्यालयमा बुधबार बसेको बैठकले सो निर्णय गरेको प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङले बताउनुभयो । बैठकले प्रतिष्ठानका...














