भारतीय पुरुषसँग विवाहित नेपालीलाई नागरिकता पाउन सात वर्ष
काठमाडौं, मंसिर २९ गते । व्यवस्थापिका संसद सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित भए नेपाली नागरिकसँग बिहेगर्ने विदेशी महिलाले आफ्नो देशको नागरिकता त्यागेमा नेपालको अंगीकृत नागरिकता तत्काल पाउनेछन्। तर भारतका पुरुषसँग नेपाली चेलीले अंगीकृत नागरिकता पाउन सात वर्ष कुर्नु पर्ने व्यवस्था छ ।
वर्तमान संविधानको नागरिकतासम्बन्धी व्यवस्था रहेको धारा ११...














