शान्ति प्राप्तिका लागि धर्मगुरुहरुले एक अर्काका लागि एकजुट भएर प्रार्थना गरे
हमार पहुरा डट कम
काठमाडौं, पुस ३ गते । कोभिड १९ संक्रमणले विश्व संक्रमित भइरहेका बेला धर्म गुरुहरुले एक अर्काको सुरक्षा र शान्तिका लागि एकजुट भएर प्रार्थना गरेका छन् ।
८० देशका ३१ धार्मिक प्रतिनिधिहरुले डिसेम्बर १४ मा ५६० प्रतिनिधिहरूबीच एकसाथ प्रार्थना गर्नुभएको हो । जसमा बौद्ध, ईसाई, हिन्दू, इस्लाम, जैन धर्म,...