धनगढी क्याम्पसरोडमा १५ शैयाको ओमआशा अस्पताल शुरु
राम दहित
धनगढी, बैशाख १७ गते । विगत डेढ दशकदेखि मेडिकलमार्फत स्वाथ्य सेवा दिंदैआएको आशा मेडिकल शनिबारदेखि सुविधा सम्पन्न अस्पतालकोरुपमा सेवा विस्तार गरेको छ ।
मेडिकलले धनगढी–८ क्यामपस चोकस्थित ओम आशा अस्पताल प्रा.लि.को रुपमा आफ्नो सेवा विस्तार गरेको हो । १५ शैया रहेको अस्पतालको उद्घाटन सेती अञ्चल अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा....