दाङको लमहीमा थारु पत्रकारको एक दिने क्षमता अभिबृद्धि कार्यक्रम
हमार पहुरा डट कम
लमही (दाङ), माघ १९ गते । थारु पत्रकार संघ, नेपालमा आवद्ध दश जिल्लाका थारु पत्रकारका लागि एकदिने क्षमता अभिबृद्धि कार्यक्रम दाङको लमहीमा आइतबार सम्पन्न भएको छ । कार्यक्रममा चित्तवन पश्चिमका कञ्चनपुरसम्मका ३० जना पत्रकारको सहभागिता थियो ।
थारु आयोगको आयोजना तथा थारु पत्रकार संघ, नेपालको सहजीकरणमा कार्यक्रम तय...














