यु.एई.को यस वर्षको माघीमा गायक मनोज र वर्षाले धमाका गर्ने

यु.एई.को यस वर्षको माघीमा गायक मनोज र वर्षाले धमाका गर्ने
सन्तकुमार चौधरी चितवन, मंसिर १७ गते । माघीपर्वको अवसरमा प्रत्येक वर्ष युएईमा आयोजना गरिदै आएको विविध कार्यक्रमलाई यो वर्षपनि निरन्तरता दिने तयारी भइरहेको छ । आयोजक प्रवासी थारु समाज युएइले विविध साँस्कृतिक कार्यक्रमसहित माघीपर्व मनाउने तयारी गरेको छ । यो वर्ष १३ जनवरीका दिन स्थानीय समयअनुसार अपरान्ह १ बजेदेखि कार्यक्रम सुरु हुनेछ...

डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित

डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित
न्युयोर्क, कात्तिक २४ गते । अमेरिकामा नोभेम्बर ८ का दिनमा सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकनतर्फका उम्मेदवार डोनाल्ड जोन ट्रम्प विजयी हुनुभएको छ । ट्रम्प अमेरिकाको ४५ औँ र अहिलेसम्मकै पाका राष्ट्रपति हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी डेमोक्र्याटीक पार्टीका उम्मेदवार हिलारी रोधाम क्लिन्टन रहनुभएको थियो । यसैबीच नवनिवार्चित राष्ट्रपतिले आफ्नो विजयको घोषणासँगै...

थारु संग्रहालय संरक्षण गर्ने निर्णय भएको छैनः प्रवासी थारु समाज

थारु संग्रहालय संरक्षण गर्ने निर्णय भएको छैनः प्रवासी थारु समाज
काठमाडौं, असोज १४ गते । प्रवासी थारु समाज यू.ए.इ.ले नवलपरासी १६, डण्डामा रहेको थारु संग्रहालयको संरक्षणका लागि समाजले कुनै आधिकारीक निर्णय नगरेको स्पष्ट पारेको छ । सञ्चारमाध्यममा आएको समाचारप्रति समाजले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । समाजको आधिकारीक निर्णयविना केही व्यक्तिको व्यक्तिगत निर्णयबाट सो निर्णय भएको समाजको बैठकले ठहर गरेको...

किन चुलिदैछ भारत र पाकिस्तानबीचको युद्धः सेना मारेर खुशीयाली

किन चुलिदैछ भारत र पाकिस्तानबीचको युद्धः सेना मारेर खुशीयाली
एजेन्सी, असोज १४ गते । भारतीय सेनाले पाकिस्तानको सीमारेखाभित्र प्रवेश गरेर कारबाही गर्दा दुई पाकिस्तानी सैनिक मारिएको बताइएको छ । यसअघि पाकिस्तानी सेनाको कारवाहीमा भारतीय नागरिकको हत्या भएको आरोप थियो । त्यहीकारण दुई देशबीचको तनाव चुलिएको छ । बिहीबार बिहानै सीमा क्षेत्रमा भारतीय सैनिकसँग भएको गोली हानाहानमा पाकिस्तानका दुई सैनिक मारिएको...

प्रवासी थारु समाजले युएईमा माघि २०७४ को तयारी शुरुगर्यो

प्रवासी थारु समाजले युएईमा माघि २०७४ को तयारी शुरुगर्यो
सन्तकमार चौधरी युएई असोज ८ गते। गतवर्ष जस्तै यो वर्ष पनि युएईमा रहेका थारूहरूले माघि पर्व भव्य मनाउने तयारी थालेका छन् । थारूहरूको छाता संगठन प्रवासी थारू समाज युएईको शुक्रबार बसेको बैठकले माघीपर्व भव्य मनाउने निर्णय गरेको छ । कार्यक्रम भव्य बनाउन आजैदेखि आवश्यक तयारी थालिने प्रवासी थारू समाजका अध्यक्ष किशोर चौधरीले...

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार दुर्घटना, चालकको मृत्यु

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार दुर्घटना, चालकको मृत्यु
भाद्र २२ गते । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको कार दुर्घटनाग्रस्त हुँदा चालकको घटनास्थलमा मृत्यु भएको छ । दुर्घटनामा राष्ट्रपति पुटिनका चालकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। राष्ट्रपति पुटिनको बीएमडब्ल्यू कार दुर्घटनामा परेको हो। मस्कोको व्यस्त सडकमा उनको कार विपरीत दिशाबाट आइरहेको अर्को कारसँग ठोक्किएको थियो। दुर्घटनाको समय राष्ट्रपति पुटिन उक्त...

विश्वकै मोटो बालक आर्याको तौल दश वर्षमा १९२ किलो कसरी भयो

विश्वकै मोटो बालक आर्याको तौल दश वर्षमा १९२ किलो कसरी भयो
एजेन्सी, इन्डोनेशियाको पश्चिमी जावा प्रान्तको एक दश वर्षीय बालक विश्वको सबैभन्दा मोटा भएको डेली मेलले जनाएको छ। १९२ किलो तौल भएका आर्या पेर्माना विश्वको सबैभन्दा मोटो व्यक्ति भएको खुलेको छ। आर्याले दिनमा पाँच पटक खाना खान्छन् र निकै मोटो भएकाले हिँड्न गाह्रो भए पनि स्कूल जान भने छोडेका छैनन्। ‘पेर्माना जन्मदा...

बेलायती प्रधानमन्त्री डेभिड क्यामरनको राजीनामामा नैतिकता प्रदर्शन

बेलायती प्रधानमन्त्री डेभिड क्यामरनको राजीनामामा नैतिकता प्रदर्शन
काठमाडौं, असार १० गते । बेलायतमा विहिबार सम्पन्न ऐतिहासिक जनमत संग्रहमपछि बेलायती प्रधानमन्त्री डेभिड क्यामरनले नैतिकताले राजीनामाको घोषणा गरेका छन् । बेलायत ईयुबाट बाहिरिने पक्षमा बुहमत आएपछि क्यामरनले अक्टोबरमा पद छाड्ने घोषणा गरेका हुन् । उनी २०१० देखि प्रधानमन्त्री थिए र २०१५ मा दोस्रो कार्यकालका लागि चुनिएका थिए । क्यामरनले नै २०१५...

जापानमा शक्तिशाली भूकम्प गयो, नौजनाको मृत्यु

जापानमा शक्तिशाली भूकम्प गयो, नौजनाको मृत्यु
काठमाडौं, वैशाख ३ गते । जापानमा गएराती शक्तिशाली भूकम्प गएको छ । ६ दशमलब ५ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी ९ जनाको मृत्यु भएको छ । दक्षिणी क्षेत्र क्यूशु दीपलाई केन्द्रविन्दु बनाएर गएराति गएको भूकम्पमा परी सात सयभन्दा बढी मानिस घाइते भएको बीबीसीले जनाएको छ । जापानी मौसम विभागकाअनुसार स्थानीय समयअनुसार राति...

थारु एण्ड फ्रेण्डस् एसोसियशनको साधारणसभा सम्पन्न

थारु एण्ड फ्रेण्डस् एसोसियशनको साधारणसभा सम्पन्न
सिकागो, मंसिर १९ गते । थारु एण्ड फ्रैण्ड्स एसोसिएसन, अमेरिकाको आठौँ साधारण सभा हालै ुथ्यांकस्गिभिंग डेको दिन अमेरिकाको सिकागोमा सुसम्पन्न भएकोछ अमेरिकाका बिभिन्न राज्यहरू जस्तै नेब्रास्का,न्यु मेक्सीको, एरिजोना, क्यालिफोर्निया आदि स्थानमा छरिएर रहेका थारुहरुले पनि टेलिकन्फेरेन्समार्फत सो साधारणसभामा उपस्थिति जनाएका थिए । उक्त संस्थाको संस्थापक अध्यक्ष तथा बर्तमान सल्लाहकार श्री त्रिभुवन...