ब्यानर समाचार
थारू बोलि भाषा काजे संकटम ?
जितिया पर्वको अवसरमा थाकस चितवनले गर्यो छात्रवृत्ति कोष स्थापना
कारी महतो
चितवन, भदौ २५ गते । जितिया पर्वको अवसरमा थारु कल्याणकारिणी सभा (थाकस) चितवनले “थाकस शैक्षिक विकास छात्रवृत्ति अक्षयकोष” नामक छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । देश विदेशमा रहेका व्यक्तिहरुलाई कोषका लागि आर्थिक सहयोग रकम जम्मा गर्न थाकस चितवनले आह्वान गरेको छ ।
पर्वको अवसरमा थाकस चितवनले अक्षय कोषको निर्देशिका पारित...
सवै ‘ह्रस्व’ लेख्नु ठीक होइन
२०७७ भाद्र २४ गते ‘हमार पहुरा डट कम’मा डा. कृष्णराज सर्वहारीको ‘थारू भाषामा लेखन शैली’ बारे विचार पढेपछि मलाई त्यसबारे प्रतिक्रिया लेख्न मन लाग्यो । वि.स. २०२८ सालमा हामीले ‘गोचाली पत्रिका’ मार्फत थारू भाषामा लेख्य परम्परा बसालेका थियौं । थारू भाषामा लेख्ने परम्परा भित्रको त्यो लेखन शैली पनि हो ।...
थारू मानक भाषा वहस ३
थाकसको थारु मानक भाषा वहस ४, ‘भाषाले थारुलाई धुव्रीकृत गरिनु हुन्न’
हमार पहुरा डट कम
काठमाडौं, भदौ २० गते । थारु समुदायको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस) को आयोजनामा भइरहेको थारु मानक भाषा वहस भाग ४ शनिबार सम्पन्न भएको छ । भर्चुवल कार्यक्रममा तीन जनाले आफ्नो प्रस्तुती तथा तीन जनाले टिप्पणी गर्नुभयो ।
कार्यक्रममा बमबहादुर चौधरी (रुपन्देही), महेश चौधरी (सप्तरी) र श्रवणकुमार...
थाकसको मानक वहस भाग ३: एउटा थारु मानक भाषा बनाउनमा विज्ञको जोड
हमार पहुरा डट कम
काठमाडौं, भदौ १३ गते । थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रले शुरु गरेको थारु मानक भाषा वहस भाग ३ शनिबार सम्पन्न भएको छ । पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्म बोलिने विभिन्न थारु भाषिकाको परिस्कृत रुप तयार पारी एउटा ‘मानक थारु भाषा’ बनाउनेमा विज्ञहरुले सुझाव दिनुभएको छ ।
थारु भाषा भूगोलअनुसार...
थारु अट्वारी : महाभारतका ‘बकासुर’ युद्ध प्रसङ्ग
थारु समुदायको मौलिक पर्व हो ‘अट्वारी’ । पारिवारिक सम्बन्ध बनाइराख्ने यो पर्वको मुख्य विशेषता हो । पश्चिम नेपालका थारु समुदायले विशेषगरी यो पर्व मनाउँछन् । थारु पुरुषले ‘व्रत’ बस्ने पर्वको रुपमा पनि यो चिनिन्छ । थारु महिलाले कृष्णजन्माष्टमी (अष्टिम्की) मा व्रत बस्छन् । पुरुषहरु अट्वारीमा । पश्चिम नेपालका थारुको वर्ष...
थारु कल्याणकारिणी सभा (थाकस) को थारु मानक भाषा वहस भाग २ सम्पन्न
फरवार्ड संस्थाले गर्यो कोभिड १९ कोषमा १३ लाख ८५ हजार रुपियाँ सहयोग
हमार पहुरा डट कम
काठमाडौं, भदौ ४ गते । फरवार्ड माइक्रो फाइनान्स वित्तीय संस्था सुनसरीले नेपाल सरकारको कोभिड –१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार राहत कोषमा १३ लाख ८५ हजार ४६५ रुपियाँ सहयोग उपलब्ध गराएको छ ।
फरवार्ड माइक्रोफाइनान्सका अध्यक्ष तथा पूर्व राज्यमन्त्री भगवती चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना संक्रमण रोकथाम...














