काठमाडौंको टुँडीखेलमा यो वर्षको माघी महोत्सव, हुँदैछ धमाधम तयारी

काठमाडौंको टुँडीखेलमा यो वर्षको माघी महोत्सव, हुँदैछ धमाधम तयारी
हमार पहुरा डट कम काठमाडौं, पुस २७ गते । काम विशेषले काठमाडौं उपत्यकामा बसोबास गर्ने देशभरका थारुले यस वर्ष काठमाडौंको टुँडीखेलमा माघी महोत्सव २०७६ मनाउने भएका छन् । महोत्सवको तयारी युद्धस्तरमा भइरहेको आयोजकले बताएको छ । यस वर्ष थारुले २६४३ औं माघ मनाउँदैछन् । पश्चिममा बसोबास गर्ने थारुले यो पर्वलाई माघको रुपमा...

कञ्चनपुरको बेलौरीमा माघ मेला २०७६ शुरु, मन्त्री मगरद्वारा उदघाटन

कञ्चनपुरको बेलौरीमा माघ मेला २०७६ शुरु, मन्त्री मगरद्वारा उदघाटन
हमार पहुरा डट कम बेलौरी (कञ्चनपुर), पुस २६ गते । थारु सम्बत् २६४३ को अवसरमा थारु कल्याणकारिणी सभा (थाकस) कञ्चनपुर (बेलौरी) को आयोजनामा दोस्रो माघ मेला २०७६ शनिबारबाट शुरुभएको छ । पुस २६ देखि २८ गतेसम्म हुने मेलाको उदघाटन खानेपानी मन्त्री विना मगरले गर्नुभयो । थारु संस्कृतिको संरक्षण तथा प्रबद्र्धन र थारु...

थारु संस्कृतिमा ‘माघ लहान’

थारु संस्कृतिमा ‘माघ लहान’
पश्चिमा थारुहरुले मनाउने विशेष पर्व हो ‘माघ’ । उच्चारण गर्दा यसलाई ‘माघ, माघी, खिचरा, तिला सङ्क्राइत, माघे सङ्क्रान्ति’ पनि भनिन्छ । पूर्वका थारुले ‘तिला सङ्क्राइत’ भन्छन् भने बीच (कपिलवस्तु–चितवन) का थारुले खिचरा भन्छन् । पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्म तराईको जिल्लामा थारुहरुको बसोबास छ । त्यहीभएर ठाउँअनुसार यो पर्वको नाम फरक...

सुनसरीको झुम्कामा माघ तथा तिला सङ्क्राइत महोत्सवको तयारी

सुनसरीको झुम्कामा माघ तथा तिला सङ्क्राइत महोत्सवको तयारी
हमार पहुरा डट कम झुम्का (सुनसरी), पुस २५ गते । थारु महिला उत्थान समाजले सुनसरीको झुम्कामा माघ तथा तिला सङ्क्राइत महोत्सव आयोजना गर्ने भएको छ । पुस २९ गते मंगलबार एक दिवसीय महोत्सवको तयारी गरिएको आयोजकले बताएको छ । महोत्सवमा थारु भेषभुषा, थारु परिकार तथा थारुको हस्तकला लगायतको प्रदर्शन गरिने समाजकी अध्यक्ष...

कञ्चनपुरको बेलौरीमा थारु माघ मेला २०७६, मन्त्री मगरले उदघाटन गर्ने

कञ्चनपुरको बेलौरीमा थारु माघ मेला २०७६, मन्त्री मगरले उदघाटन गर्ने
हमार पहुरा डट कम बेलौरी (कञ्चनपुर), पुस २१ गते । थारु सम्बत् २६४३ को अवसरमा थारु कल्याणकारिणी सभा (थाकस) कञ्चनपुर (बेलौरी) ले दोस्रो माघ मेला २०७६ आयोजना गर्नेभएको छ । पुस २६ देखि २८ गतेसम्म हुने मेलाको उदघाटन खानेपानी मन्त्री विना मगरले गर्ने आयोजकले बताएको छ । थारु संस्कृतिको संरक्षण तथा प्रबद्र्धन...

प्रदेश ५ सरकारद्वारा माघे संक्रान्तिमा दुई दिन सार्वजनिक विदा घोषणा

प्रदेश ५ सरकारद्वारा माघे संक्रान्तिमा दुई दिन सार्वजनिक विदा घोषणा
बुटवल, पुस २१ गते । प्रदेश ५ सरकारले आगामी माघ १ र २ गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघे संक्रान्तिको अवसरमा प्रदेश सरकारले २ दिन बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै प्रवक्ता बैजनाथ चौधरीले पुस २९ गते मुख्यमन्त्री निवासमा माघी...

थारु महिला उत्थान समाज सुनसरीको अध्यक्षमा पुनः सीता थरुनी चयन

थारु महिला उत्थान समाज सुनसरीको अध्यक्षमा पुनः सीता थरुनी चयन
सुनिल चौधरी झुम्का, पुस १८ गते । थारु महिला उत्थान समाज सुनसरीको अध्यक्षमा पुनः सीता चौधरी थरुनी चयन हुनुभएको छ । शुक्रबार यहाँ आयोजित समाजको तेस्रो साधारणसभाले उहाँलाई अध्यक्षमा दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन गरेको हो । रामधुनी नगरपालिकाका प्रमुख जयप्रकास चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा महिला शसक्तिकरणको पहिलो उद्देश्य राखी थारु...

कपिलवस्तुमा तेस्रो माघी मिलन साँस्कृतिक महोत्सव पुस २८ गतेदेखि

कपिलवस्तुमा तेस्रो माघी मिलन साँस्कृतिक महोत्सव पुस २८ गतेदेखि
रामअवतार चौधरी कपिलवस्तु, पुस १८ गते । कपिलवस्तुको शिवराज नगरपालिका–९, शिवगढी, भगवानपुरमा तेस्रो माघी मिलन साँस्कृतिक महोत्सव–२०७६ यहि पुस २८ गतेदेखि हुनेभएको छ । भगवानपुर गाउँ समाज समितिको आयोजनामा हुना लागेको महोत्सव तीन दिन चल्ने आयोजकले जनाएको छ । “हमन संस्कृति हमनके सान, भूमिपुत्र थारु हमरे बचाई अपन पहिचान” मुल नाराकासाथ पुस...

कपिलवस्तुको शिवराज नगरपालिकामा पाँचसय ५९ को निशुल्क आँखा जाँच

कपिलवस्तुको शिवराज नगरपालिकामा पाँचसय ५९ को निशुल्क आँखा जाँच
रामअवतार चौधरी कपिलवस्तु, पुस १८ गते । कपिलस्तुको शिवराज नगरपालिकाको खरेन्द्रपुरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिवराज नगरपालिका ३ र ४ को संयुक्त आयोजनामा विहिबार यहाँ भएको शिविरमा पाँचसय ५९ जनाले सेवा लिएका छन् । वडा नं ३ र ४ का चेकजाँच गराएका विरामीहरुमध्ये एकसय २५ जनामा मोतिया बिन्दु समस्या...

जातिय बाहुल्यताको आधारमा सिमाङ्कन छुट्याउन थाकसका अगुवाहरुको माग

जातिय बाहुल्यताको आधारमा सिमाङ्कन छुट्याउन थाकसका अगुवाहरुको माग
भगतराम थारु नेपालगन्ज, पुस १२ गते । जातिय बहुल्यताको आधारमा सिमाङकन छुत्याउन थारु अगुवाहरुले माग गरेका छन् । शनिवार नेपालगन्जमा चार जिल्लाका थारु अगुवा तथा कार्यकर्ता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा सो माग गरेका हुन् । थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रिय कार्य समिति बाँके, बर्दिया, दाङ र सुर्खेतको आयोजनामा भएको प्रशिक्षण तथा अन्तरक्रिया...