थारु कलाकार मञ्च बाँकेको नयाँ म्युजिक भिडियो घोङ्घी सार्वजनिक

थारु कलाकार मञ्च बाँकेको नयाँ म्युजिक भिडियो घोङ्घी सार्वजनिक
भगतराम थारु नेपालगन्ज, फागुन ४ गते । राष्ट्रिय थारु कलाकार मञ्च बाँकेको पहिलो प्रस्तुती घोङ्घी बोलको थारु म्युजिक भिडियो आइतवार सार्वजनिक भएको छ । वाईएस मिडिया प्रा.लि बाँकेको युट्युवबाट घोङ्घी बोलको थारु म्युजिक भिडियो सार्वजनिक भएको हो । चर्चिच गायक खेम भौगरियाको घोङ्घी खाख नम्मा होगिल चोगी बोलको थारु म्युजिक भिडियो बाँकेको...

के हो थारु भोज ? कसरी सम्पन्न हुन्छ !

के हो थारु भोज ? कसरी सम्पन्न हुन्छ !
मनुस्मृतिले विवाह (भोज) लाई दुई आत्माबीचको पवित्र मिलन भनेका छन् । अर्थात् विवाह दुईजनाबीचको सम्झौता हो । एउटी स्त्री र एउटा पुरुषबीच सँगै जीवनयापन गर्ने सम्झौता भयो भने त्यसलाई विधि पु¥याएर विवाहको रुप दिइन्छ । विवाह भन्ने चिज कुनै एकजनाले चाहेर मात्र हुँदैन । केटा र केटी दुवैबीचको चाहना हुनुपर्छ...

समाज रुपान्तरणमा भूमिका निर्वाह गर्न जनजाति पत्रकारलाई आग्रह

समाज रुपान्तरणमा भूमिका निर्वाह गर्न जनजाति पत्रकारलाई आग्रह
हमार पहुरा डट कम बारा (कोल्हवी), फागुन ३ गते । समाज रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण रहने गरेपनि अहिले पत्रकारको कलमप्रति नागरिकको विश्वास घट्दै गएकाले गरिमा कायम राख्न राजनीतिक दलका नेता तथा समाजका अगुवाहरुले आग्रह गर्नुभएको छ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) बाराको प्रथम जिल्ला साधारणसभामा शनिबार यहाँ बक्ताहरुले त्यस्तो आग्रह...

चौबिस वर्षमा हजारौंको संख्यामा ज्यान गुमाए, के पाए थारू समुदायले ?

चौबिस वर्षमा हजारौंको संख्यामा ज्यान गुमाए, के पाए थारू समुदायले ?
लक्ष्मण श्रेष्ठ काठमाडौं, फागुन १ गते । चौविस वर्ष पूरा भएछ देशमा माओवादी विद्रोह शुरु भएको। कारण के–के थिए। कारक को–को। राजनीतिशास्त्री, समाजशास्त्रीदेखि सामान्यजनका आ–आफ्नै विश्लेषण छन्। कति आकलन तथ्यपरक छन्। कति भ्रमपूर्ण। कति भ्रम र तथ्यबीचका हुन् कि जस्ता लाग्ने शंकाहरू पनि। तर, इतिहासका पानामा अंकित केही संख्या यस्ता हुन्छन् जसले...

दाङको रिहारमा नुनखानी भएको विश्वास, उत्खननको प्रतिक्षामा स्थानीय

दाङको रिहारमा नुनखानी भएको विश्वास, उत्खननको प्रतिक्षामा स्थानीय
लक्की चौधरी लमही (दाङ), माघ २९ गते । लमही नगरपालिका वडा नं. ८, बाघखोलीस्थित राजमार्गको उत्तर–दक्षिण छेउमा करिब १० विघा क्षेत्रमा नुनखानी भएको विश्वास स्थानीयहरुको छ । चिसो मौसम सुरुभएपछि दलदले बलौटे माटोमा नुनको सतह देखिन्छ । त्यसलाई स्थानीय थारु समुदायले ‘रेह’ भन्छन् । त्यही अपभ्रंश भएर त्यो ठाउँको नाम रिहार...

थारुगिरीको औपचारिक शुभमुहुर्त, थारुमाथिको विभेद नै चलचित्रको विषय

थारुगिरीको औपचारिक शुभमुहुर्त, थारुमाथिको विभेद नै चलचित्रको विषय
भगतराम थारु नेपालगन्ज माघ २६ गते । थारु कथानक चलचित्र थारुगिरीको आइतवार विधिवत रुपमा शुभमुहुर्त गरिएको छ । एक कार्यक्रमकावीच सो चलचित्रको कोहलपुरस्थित रामजानकी मन्दिरमा पुजाआजा गरी शुभमुहुर्त गरिएको हो । रुद्राक्ष फिल्मस प्रा.लिको व्यानरमा निर्माण हुन लागेको थारुगिरी चलचित्रको शुभमुहुर्त रुद्राक्ष फिल्म प्रालिका प्रबन्ध निर्देशक रुद्र खनालले गर्नुभएको थियो । कार्यक्रममा...

कपिलवस्तुको शिवराजमा थारु युवा सञ्जाल, थारु सशख्तिकरणमा काम गर्ने

कपिलवस्तुको शिवराजमा थारु युवा सञ्जाल, थारु सशख्तिकरणमा काम गर्ने
रामअवतार चौधरी कपिलवस्तु,माघ २६ गते । कपिलवस्तुको शिवराज नगरपालिकामा थारु युवा सञ्जाल शनिबार गठन गरिएको छ । थारु हकहित र अधिकारका लागि युवायुवती एकजुट भई आफ्नो समुदायलाई सुसूचित गर्ने उद्देश्यले सञ्जाल गठन गरिएको बताइएको छ । प्रकाश चौधरी थारुको संयोजकतत्वमा चन्द्रौटामा बसेको बैठकले थारु समुदायमा दिनप्रतिदिन बढ्दै गइरहेको विकृति र विसंगतिलाई चिर्न...

रानाथारुलाई अलग्गै सूचीकरण गरिएपछि थारु कल्याणकारिणीले गर्यो विरोध

रानाथारुलाई अलग्गै सूचीकरण गरिएपछि थारु कल्याणकारिणीले गर्यो विरोध
गीता चौधरी काठमाडौं, माघ २४ गते । मन्त्रिपरिषदको माघ २० गतेको निर्णयअनुसार सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा स्थायी बसोबास गर्ने रानाथारु समुदायलाई आदिबासी जनजातिको हैसियतले थारुभन्दा अलग सूचीकरण सरकारले गरेपछि थारु कल्याणकारिणी सभा (थाकस) ले आपत्ति जनाएको छ । राना थारु समुदायले लामो समयदेखि अलग सूचीकरणको माग सरकारसँग गर्दै आएपनि सरकारले...

डङ्गौरा थारुबाट अलग भए राना थारु समुदाय, औपचारिक घोषणा हुँदै

डङ्गौरा थारुबाट अलग भए राना थारु समुदाय, औपचारिक घोषणा हुँदै
लक्की चौधरी काठमाडौं, माघ २२ गते । पश्चिम नेपालको कैलाली र कञ्चनपुरमात्र स्थायी बसोबास रहेको रानाथारु समुदायको अलग सूचीकरण भएको छ । सूचीकरणसँगै रानाथारु समुदाय अब डङ्गौरा समुदायबाट अलग हुने भएका छन् । यसअघि डा. ओम गुरुङ संयोजकत्वको आदिबासी जनजाति सूची परिमार्जन उच्चस्तरीय कार्यदलले २०६४ सालमै रानाथारु समुदायलाई अलग सूचीकरण गर्नुपर्ने सरकारलाई...

थपिएका नयाँ पर्यटक गन्तव्य बगारबाबाको विजोग अवस्था, स्थल सुनसान

थपिएका नयाँ पर्यटक गन्तव्य बगारबाबाको विजोग अवस्था, स्थल सुनसान
लक्की चौधरी रिहार लमही (दाङ), माघ २१ गते । नेपाल भ्रमण वर्ष २०२० शुरु हुनुअघि सरकारले पछिल्लो पटक घोषणा गरेको नेपालको एकसय पर्यटकीय गन्तव्यस्थल मध्ये दाङ देउखुरीको बगारबाबा धाम पनि एक हो । तर सो स्थलमा आन्तरिक पर्यटक भएर घुम्न जाँदा अवस्था विजोग देखियो । लमही नगरपालिका ९ रिहारमा पर्ने बगारबाबा धाम...