थारु मोडल विवश चौधरी जब कोहलपुरको भाटु भए
भगतराम थारु
नेपालगन्ज, असार ३० गते । थारु मोडल विवश चौधरीलाई कोहलपुरके भाटु भनेपछि विवश अलमलमा परेका छन् । पछिल्लो समयमा थारु मोडल विवशलाई दर्शकहरुले कोहलपुरके भाटु भनेर चिन्न थालेका छन् । सवैको मनमा बस्न सफल थारु मोडल स्टार विवशलाई दर्शकहरुले चवन्वा, हाइ मोर दार्लिङ भनेर बोलाउन गर्छन् ।
केही दिन अगाडि...













