थाकसको अनुशासन तथा जाँचबुझ समितिमा मानबहादुर चौधरी

थाकसको अनुशासन तथा जाँचबुझ समितिमा मानबहादुर चौधरी
काठमाडौं, जेठ २३ गते । थारु कल्याणकारिणीसभा केन्द्रीय कमिटीले संगठनको कामकाजलाई अनुशासित र चुस्त बनाउन तीन सदस्यीय अनुशासन तथा जाँचबुझ समिति गठन गरेको छ । थाकसको हालै बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो । समितिको संयोजकमा मानबहादुर चौधरी रहनुभएको छ । त्यस्तै सदस्यमा नेमनारायण सिंह (बाँके) र अधिवक्ता रामराज चौधरी...

थरुहट थारुवान संयुक्त संघर्ष समितिको राष्ट्रिय भेला चितवनमा

थरुहट थारुवान संयुक्त संघर्ष समितिको राष्ट्रिय भेला चितवनमा
काठमाडौं, जेठ २० गते । थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय अध्यक्षको नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिको राष्ट्रिय भेला असार ७ र ८ गते चित्तवनमा हुने तयारी गरिएको छ । थारुको राजनीतिक बाटो तथा अन्य समसामयिक विषयमा केन्द्रीत भएर भेलामा छलफल हुने बताइएको छ । थरुहट थारुवानका विषयमा राजनीतिक डिस्कोर्स...

थारु समुदाय सल्बलाउँदै, टीकापुरमा भदौ ७ गते सम्मेलन गर्ने

थारु समुदाय सल्बलाउँदै, टीकापुरमा भदौ ७ गते सम्मेलन गर्ने
काठमाडौं, जेठ १९ गते । थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिले शान्तिपूर्ण थरुहट आन्दोलनका क्रममा टीकापुरमा आगामी भदौ ७ गते बृहत थारु सम्मेलन गर्ने घोषणा गरेको छ । समितिले आइतबार राजधानीमा पत्रकार सम्मेलन मार्फत सो घोषणा गरेको हो । समितिले टीकापुर घट्नाबारे सत्य, तथ्य छानबिन गर्न तात्कालिन नेपाल सरकारले पूर्व न्यायाधीश...

युवा विद्यार्थी तथा अभिभावकलाई साइवरक्राइमबारे सचेतना

युवा विद्यार्थी तथा अभिभावकलाई साइवरक्राइमबारे सचेतना
सुनिल चौधरी झुम्का, जेठ १९ गते । थारु महिला उत्थान समाजको आयोजनामा डुम्राहामा एकदिने “साईबर क्राईम” सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । रामधुनी ८ वडा कार्यलयको सहयोगमा “साईबर क्राईम” हुने अवस्थाको पहिचान गरी कानुनी उपचारको बारेमा जानकारी गराइएको छ । “साईबर क्राईम” अभियान कार्यक्रमको उदघाटनमा शनिबार वडा अध्यक्ष रुद्र बस्नेतले समाजमा...

निजामति सेवामा १० प्रतिशत आरक्षणको माग गर्दै थारु समुदाय

निजामति सेवामा १० प्रतिशत आरक्षणको माग गर्दै थारु समुदाय
काठमाडौं, जेठ १७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय निजामति सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा केही कमजोरी भएको भन्दै त्यसलाई संशोधन गरेर जाने प्रतिवद्धता जनाउनुभएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभामा दर्ता गरिएको सो विधेयकमा गरिएको आरक्षणमा...

सरकारले ल्यायो १५ खर्ब ३२ अर्वको बजेट (पूर्णपाठ सहित)

सरकारले ल्यायो १५ खर्ब ३२ अर्वको बजेट (पूर्णपाठ सहित)
काठमाडौं, जेठ १६ गते । सरकारले आर्थिक वर्ष २०७६ र७७ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा। युवराज खतिवडाले १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश गर्नुभयो । हेर्नुहोस् बजेटको पूर्णपाठ प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय‚ राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय‚ १. नेपाल सरकारको अर्थमन्त्रीको हैसियतले...

सरकारले बढायो बृद्धभत्ता, कर्मचारीको तलब तथा अन्य सुविधा

सरकारले बढायो बृद्धभत्ता, कर्मचारीको तलब तथा अन्य सुविधा
  १३ लाख जेष्ठ नागरिकलाई लाभ हुनेगरी सरकारले बृद्ध भत्तालाई २ हजारबाट ३ हजार बनाएको हो । यस्तै सरकारले सामाजिक सुरक्षा भत्ता पनि एक हजारले नै बढाएको छ । त्यस्तै, कर्मचारीको तलब पनि १८ देखि २० प्रतिशतले बृद्धि गरेको छ । त्यसैगरी थारु समुदायमा देखिएको सिकलसेल एनिमिया रोग उपचारका लागि आवश्यक बजेटको...

आदिबासीको परम्परागत ज्ञान लोप हुँदै

  बाँस तथा बेतको सामान बनाउने आदिबासी जनजाति थारु समुदायको परम्परागत सीप यतिबेला खतराको सूचिमा परेको छ । बाँसको चोयाबाट बिभिन्न किसिमका घरयासी समानहरु बनाउने सीप परम्परागत पूस्तौनी हस्तान्तरणबाट सिकेको भए पनि कच्चा पदार्थको अभाब र प्लाष्टिकजन्य सामानको बजारले गर्दा लोप हुन लागेको हो । ‘हाम्रा बाबु बाजेले नै हामीलाई सिकाए, तर...

आगामी आर्थिक वर्षको बजेट बुधबार ४ बजे संसदमा प्रस्तुत हुने

आगामी आर्थिक वर्षको बजेट बुधबार ४ बजे संसदमा प्रस्तुत हुने
काठमाडौं, जेठ १३ गते । आर्थिक वर्ष २०७६ र ७७ को बजेट जेठ १५ गते बुधबार अपरान्ह ४ बजे संसदमा प्रस्तुत हुने भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १५ गते अपरान्ह ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा पेश गर्ने जानकारी...

क्यान्सर पीडित आनन्द चौधरीलाई उपचार खर्च सहयोग

क्यान्सर पीडित आनन्द चौधरीलाई उपचार खर्च सहयोग
सुनिल चौधरी झुम्का,जेष्ठ ११ गते । सुनसरी झुम्काका क्यान्सर पीडित आनन्द चौधरीलाई उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ । रामधुनी वडा नं। १ का चौधरीलाई स्वास्थ्यको कामना गर्दै रामधुनी बचत समुह दोहा कतार च्याप्टरबाट उपचार खर्चका लागि ३५ हजार ४ सय ६० रुपियाँ सहयोग जुटेको हो । कतारबाट पठाएको उपचार खर्च थारु...