जन्मकैद फैसलामा पुनरविचार नगरिए बाँकेका थारुले आन्दोलन गर्ने

जन्मकैद फैसलामा पुनरविचार नगरिए बाँकेका थारुले आन्दोलन गर्ने
भगतराम थारु नेपालगञ्ज, चैत २ गते । रेशम चौधरी लगायत ११ जनाको जन्मकैदमा पुनरविचार नगरिए कडा आन्दोलनमा उत्रिने थारु कल्याणकारिणीसभा (थाकस) बाँकेले चेतावनी दिएको छ । जिल्ला कार्य समिति बा“केको आयोजनामा शनिवार कोहलपुरमा आयोजित बृहत भेलाले सो चेतावनी दिएको हो । थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष विनोद थारुको संयोजत्वमा भएको बृहत छलफलमा...

सार्वजनिक विदाप्रति आदिबासी जनजाति संघ संस्थाको विरोध

सार्वजनिक विदाप्रति आदिबासी जनजाति संघ संस्थाको विरोध
काठमाडौं, चैत २ गते । २०७६ सालको सार्वजनिक विदामा आदिबासी जनजाति समुदायलाई विभेद गरेको भन्दै आदिबासी जनजाति संघ संगठनका पदाधिकारीहरुले आपत्ति जनाएका छन् । शनिबार संयुक्तरुपमा विज्ञप्ती जारी गर्दै संघ संगठनका प्रतिनिधिहरुले सरकारले चैत १ गते राजपत्रमा प्रकाशित गरी सार्वजनिक गरेको सार्वजनिक विदामा आफूहरुमाथि विभेद गरेको आरोप लगाएका हुन् । सरकारको...

सुनसरीको झुम्का बजारमा आयो घोङ्घी बगिया थारु भिलेज सञ्चालनमा

सुनसरीको झुम्का बजारमा आयो घोङ्घी बगिया थारु भिलेज सञ्चालनमा
सुनिल चौधरी झुम्का, फाल्गुन २९ गते । थारु परिकार प्रवद्र्धनका लागि झुम्कामा घोंङघी बगिया थारु भिलेज बुधबारदेखि सञ्चालनमा आएको छ । भिलेजको उदघाटन रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीले गर्नुभयो । थारु परिकारको स्वाद लिन चाहनेहरुका लागि प्रत्येक दिन थारु भिलेजमा परिकार उपलब्ध गराईने प्रोप्राईटर सत्यनारायण चौधरीले बताउनुभयो । स्थानिय उत्पादनबाट उब्जीएको बस्तुबाट...

रेशम चौधरीलाई सजाय र सिके राउतसँगको सहमति उचित छः सभापति देउवा

रेशम चौधरीलाई सजाय र सिके राउतसँगको सहमति उचित छः सभापति देउवा
विराटनगर, फागुन २९ गते । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले टीकापुर घटनामा मुख्य अभियुक्त ठहर भएका रेशम चौधरीलाई तोकिएको सजायलाई सही भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग बुधबार सङ्क्षिप्त कुरा गर्दै देउवाले सो कुरा बताउनुभएको हो । सार्वजनिक (निजी सम्पत्ति तोडफोड र जनतामा त्रास फैल्याउने काम नियन्त्रण गर्न सरकारले विप्लब...

गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखको रुलिङ

गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखको रुलिङ
काठमाडौं, फागुन २९ गते । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले टीकापुर घटनाको छानविन गर्न गठित आयोगको प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्न सरकारलाई रुलिङ गर्नुभएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले टीकापुर घटनाको छानविन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको विशेष ध्यानाकर्षण गराउनु भएको हो...

राष्ट्रिय मुक्ति क्रान्तिको सवाल

राष्ट्रिय मुक्ति क्रान्तिको सवाल
नेपाल राज्यको आधुनिकरण २००७ साल पश्चात शुरु भएको मानिन्छ । धार्मिक शासनको विरुद्ध नेपालमा उदारवादी लोकतन्त्रको लागि २००७ सालदेखि क्रान्तिको अगुवाई गरेको काँग्रेस त्यो समयमा क्रान्तिकारी देखियो । उदार लोकतन्त्र स्थापित गर्दै नागरिक स्वतन्त्रता, मानव अधिकार, वालिग मताधिकार सहित आवधिक निर्वाचन तथा संसदको सर्वोच्चता कायम गर्न खोजे । तर यी...

थारुमाथि विभेद कायमै राखेर समृद्धि आउँदैनः लाहुराम चौधरी

थारुमाथि विभेद कायमै राखेर समृद्धि आउँदैनः लाहुराम चौधरी
२०७२ ताका थरुहट तराई आन्दोलनको रापले जलिरहेको थियो । कैलाली कञ्चनपुरसहितको भूगोललाई पहाडमा मिसाउने वा तराईमै मिसाउने आन्दोलन दन्केको थियो । कैलालीमा तराई भूगोलको थरुहट बनाउनु पर्ने मागसहितको आन्दोलनलाई थारु कल्याणकारिणी सभा (थाकस) कैलालीले नेतृत्व गरेको थियो । भदौ ७ गते एक नाबालकसहित ८ प्रहरीको ज्यान जानेगरी टीकापुर घटना घट्यो...

टीकापुर घटनालाई राजनीतिक घटनाकोरुपमा हेर्न आदिबासी संस्थाको माग

टीकापुर घटनालाई राजनीतिक घटनाकोरुपमा हेर्न आदिबासी संस्थाको माग
काठमाडौं, फागुन २५ गते । कैलाली जिल्ला अदालतले टीकापुर घटनाका विषयमा गत बुधबार फागुन २२ गते गरेको फैसलाले आदिबासी थारुप्रति अन्याय भएको भन्दै आदिबासी जनजाति संघ संस्थाहरुले सो घटनालाई राजनीतिकरुपमा निरुपण गर्नुपर्ने माग गर्नुभएको छ । आदिबासी जनजातिका विभिन्न घटक संस्थाहरुले शनिबार संयुक्त विज्ञप्ती जारी गर्दै सो माग गरेका हुन् ।...

सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच सहमति (पूर्ण पाठसहित)

सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच सहमति (पूर्ण पाठसहित)
काठमाडौं, फागुन २४ गते । सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच शुक्रबार ११ बुँदे सहमति भएको छ । सहमतिसँगै सिके राउत नेतृत्वको गठबन्धन अब लोकतन्त्रिक प्रक्रियाबाटै देशको समृद्धिमा लाग्ने प्रतिवद्धता जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले सहमति पत्रमा हस्ताक्षर गर्नु भएको हो...

अदालतको फैसलाप्रति थाकसको खेद व्यक्त, आन्दोलन चर्काउने घोषणा

अदालतको फैसलाप्रति थाकसको खेद व्यक्त, आन्दोलन चर्काउने घोषणा
काठमाडौं, फागुन २३ गते । थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रिय समिति, थरुहट–थारुवान संयुक्त संघर्ष समिति एवम् केन्द्रीय संयोजन एवं परिचालन समितिले कैलाली जिल्ला अदालतको फैसलाप्रति खेद व्यक्त गरेको छ । अदालतको फैसला न्यायिक नभएको भन्दै संघर्ष समितिले आन्दोलनको कार्यक्रम पनि सार्वजनिक गरेको छ । शुक्रबार दिउँसो ३ बजे काठमाडौं (माइतीघर मण्डलामा)...