बेहडाबाबा मन्दिरमा गंगा दशहरा मेला शुरु, भक्तजनको घुइँचो
लक्की चौधरी
कैलाली, जेठ २१ गते । उर्मा –४, रामपुर गाउँमा अवस्थित बेहडाबाबा मन्दिर परिसरमा गंगा दशहराको अवसरमा मेला शुरुभएको छ । हरेक वर्ष दशहराको अवसरमा लाग्ने मेलामा लाखौं भक्तजन मेलाभर्न आउने गर्छन् ।
हाल धनगढी उपमहानगरपालिका १६ मा पर्ने सो शिवजीको मन्दिर कैलालीको प्रमुख धार्मिकस्थलकोरुपमा परिचित छ । त्यहाँ भारतको उत्तरप्रदेश,...












