निर्वाचन अवधिभर चार घेरामा सुरक्षा सतर्कता, ढुक्क हुन आग्रह
काठमाडौं, बैशाख ३० गते । गृहसचिव लोकदर्शन रेग्मीले आइतबार हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूराभएको बताउनुभएको छ ।
शनिबार यहाँ आयोजित कार्यक्रममा सचिव रेग्मीले सरकारले सुरक्षाको सम्पूर्ण प्रत्याभुति गराउने भन्दै ढुक्क भएर मतदानमा भाग लिन आग्रह गर्नुभयो । निर्वाचनका लागि तीन तहको बलियो घेरामा सुरक्षाको प्रबन्ध मिलाएको...














