असार १४ को चुनाव सार्ने राजपाको प्रस्ताव, सत्तापक्षको अस्वीकार
काठमाडौं, जेठ २७ गते । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले असार १४ को दोस्रो चरणको स्थानीय चुनाव सार्न माग गरेको छ । तर, सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले सो माग अस्वीकार गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको आहृवानमा शनिबार सिंहदरबारमा बसेको तीन दलको बैठकमा राजपाका नेताहरुले यथास्थितिमा आफूहरु चुनावमा...














