प्रणव आकाशको पश्चिमा थारु भाषाको नाटक ‘करोट’ः एक समिक्षा
ड्रामा अर्थात नाटक धेरै पुरानो विधा मध्ये एक हो । उहिले हाम्रा पूर्खाहरुले गाउँघरमा मनोरन्जन र केही सचेतनाको सन्देश प्रवाह गर्न गाउँघरमा नाटक मञ्चन गर्ने गर्थे । मिडियाको विकास भइनसकेको अवस्थामा यस्ता नाटकहरुले सूचना प्रवाहको काम गर्थे । मानिसलाई सचेत गराउने र केही उद्देश्यमूलक सञ्चार गर्ने काम यिनै नाटकहरुले गर्थे...