फोनिज लुम्बिनीको महाधिवेशन सैनामैना थारु होमस्टेमा, नयाँ समिति चयन हुँदै

फोनिज लुम्बिनीको महाधिवेशन सैनामैना थारु होमस्टेमा, नयाँ समिति चयन हुँदै
हमार पहुरा डट कम सैनामैना (रुपन्देही), फागुन १७ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) लुम्बिनी प्रदेशको दोस्रो महाधिवेशन रुपन्देहीको सैनामैनास्थित थारु होमस्टेमा हुँदैछ । फागुन १७ र १८ गते हुने महाधिवेशनले नयाँ कार्य समिति चयन गर्नेछ । लुम्बिनीमा फोनिजको ११ जिल्लामा समिति रहेको छ । प्रदेश महाधिवेशनले २१ सदस्यीय नयाँ...

थारु महिलालक्षित कानुनी सचेतना तथा सशक्तीकरण कार्यक्रम सम्पन्न

थारु महिलालक्षित कानुनी सचेतना तथा सशक्तीकरण कार्यक्रम सम्पन्न
गीता चौधरी कैलाली, फागुन १६ गते । जोशीपुर ४ झबहीमा थारु महिलालक्षित कानुनी जनचेतना तथा शसक्तीकरण सम्बन्धी दुई दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । थारु आयोगको आयोजनामा भएको कार्यक्रममा कैलालीका थारु महिलाको सक्रिय सहभागीता थियो । थारु आयोगका सदस्य सुबोधसिंह थारुले महिलालाई थारु आयोगका बारेमा जानकारी दिने र कानुनी सचेतनाका विषयमा...

श्रीमान् लप्टनको हत्या गरेको आरोपमा उमादेवी चौधरी पक्राउ

श्रीमान् लप्टनको हत्या गरेको आरोपमा उमादेवी चौधरी पक्राउ
हमार पहुरा डट कम दाङ, फागुन ७ गते। दाङको राप्ती गाउँपालिका ३ वसन्तपुर बस्ने लप्टन चौधरीको हत्या गरेको आरोपमा उहाँको श्रीमती उमादेवी चौधरी पक्राउ परेकि छिन् । ५४ वर्षे लप्टनको हत्या अर्का पुरुष हनुमान चौधरीको सहयोगमा गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । श्रीमान् र श्रीमतीबीच लामो समयदेखि सम्बन्ध राम्रो नभएको...

आफ्नै सीप र मेहनतले फेरियो सञ्जय थारुको स्वदेशमै जीवन

आफ्नै सीप र मेहनतले फेरियो सञ्जय थारुको स्वदेशमै जीवन
रामअवतार चौधरी कपिलवस्तु, फागुन १ गते । मानिस जन्मदेखि मृत्युसम्म अनेकौं अनुभव लिएको हुन्छ । अनुभवले जो कसैको जीवनयापनको मार्ग फराकिलो बनाउँछ । असल मार्गनिर्देशन हरेक मानवका लागि अपरिहार्य छ । अनुभव र सीपले सबैको जीवनशैलीमा फरकपन ल्याउनुका साथै अगाडि बढ्ने मार्ग प्रशस्त गर्छ । मानव नौलो कुराको अनुभव लिन उत्तिकै उत्सुक...

थारु हस्तकला जोगाउँदै गाउँघरमा रोजगारी सिर्जना गर्दै ज्ञानु थारु

थारु हस्तकला जोगाउँदै गाउँघरमा रोजगारी सिर्जना गर्दै ज्ञानु थारु
राम अवतार चौधरी कपिलवस्तु, माघ २४ गते । थारु समुदायको लोकप्रिय हस्तकला सामग्री हो ढकिया । ढकियासँगै पछिल्लो समय सो समुदायले विगतमा प्रयोग गर्दैआएका त्यस्ता थुप्रै सामग्री लोप हुँदैगइरहेको छ । नकारात्मक चालचलनलाई त्याग्दै समाजमा सकारात्मक प्रभाव पर्नेखालको हस्तकला लगायतका रीतिरिवाज तथा संस्कार अनुसरण गर्नु आजको आवश्यकता हो । यसलाई युवा...

मृगौला पीडित शावित्री चौधरीको दाताहरुसँग आर्थिक सहयोगको आग्रह

मृगौला पीडित शावित्री चौधरीको दाताहरुसँग आर्थिक सहयोगको आग्रह
हमार पहुरा डट कम काठमाडौं, माघ १५ गते । साविक पथरैया ७, कैलाली तथा हाल लम्कीचुहा नगरपालिका १ भुर्वा बस्नुहुने मृगौला पीडित मुक्त कमलहरी शावित्री चौधरी (३५) ले सहयोगको आग्रह गर्नुभएको छ । चिकित्सकहरुको सुझावअनुसार आफ्नो एउटा मृगौला काम नगरेको र चाँडै उपचार गर्नुपर्ने भएकाले आर्थिक सहयोगको आग्रह उहाँले गर्नुभएको हो...

कोरोनाविरुद्धको दोस्रो मात्रा खोप लगाएका रामदास चौधरीको मृत्यु

कोरोनाविरुद्धको दोस्रो मात्रा खोप लगाएका रामदास चौधरीको मृत्यु
अविनाश चौधरी धनगढी, माघ ९ गते । कैलालीमा आइतबार कोरोनाविरुद्धको खोप लगाएका एक व्यक्तिको खोप लगाएको केही समयपछि मृत्यु भएको छ । कैलारी गाउँपालिका–४ ‘के गाउँ’ का ५३ वर्षीय रामदास डङ्गौराको मृत्युभएको हो । मृतक डङ्गौराले आइतबार सोही वडामा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा भेरोसेल दोस्रो डोज खोप लगाउनु भएको थियो । खोप...

फरवार्ड माइक्रोफाइनान्स वित्तिय संस्थाको अध्यक्षमा पुनः भगवती चौधरी

फरवार्ड माइक्रोफाइनान्स वित्तिय संस्थाको अध्यक्षमा पुनः भगवती चौधरी
हमार पहुरा डट कम सुनसरी, माघ ४ गते । महिला आर्थिक शशक्तिकरणका अभिययन्ता तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य भगवती चौधरी फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको पुनः अध्यक्षमा चयन हुनुभएको छ । फरवार्डको हालै सम्पन्न ९ औं वार्षिक साधारण सभाबाट उहाँ अध्यक्षमा पुनः चयन हुनुभएको हो । वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरुको...

थारु संस्कृति संरक्षणमा सक्रिय योगदान दिने थारु बरघरहरुलाई सम्मान

थारु संस्कृति संरक्षणमा सक्रिय योगदान दिने थारु बरघरहरुलाई सम्मान
रामअवतार चौधरी कपिलवस्तु, माघ ४ गते । कपिलवस्तुको विजयनगर गाउँपालिकामा थारु समुदायको अस्तित्व जोगाउन सक्रिय भूमिका खेल्नुहुने थारु बरघर तथा अगुवालाई सम्मान गरिएको छ । गाउँपालिकाको आयोजनामा थारु समुदायमा मनाइने माघी पर्व कोभिड १९ का कारण मनाउन नपाए पनि आइतबार माघीमिलन थारु संस्कृति संरक्षण तथा शुभकामना अदान प्रदान र बरघर (अगुवाहरु)...

मनिराज बाङमय पुरस्कार २०७७ वरिष्ठ साहित्यकार डा. भट्टराईलाई

मनिराज बाङमय पुरस्कार २०७७ वरिष्ठ साहित्यकार डा. भट्टराईलाई
हमार पहुरा डट कम काठमाडौं, माघ ४ गते । वरिष्ठ साहित्यकार मनिराज जोशीको नामबाट स्थापित एक लाख रुपियाँ राशीको ‘मनिराज बाङ्मय पुरस्कार २०७७’ यस वर्ष वरिष्ठ साहित्यकार तथा समालोचक डा. तुलसी भट्टराईलाई प्रदान गरिने भएको छ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी, कैलालीद्वारा सञ्चालित सो पुरस्कार कोभिड संक्रमण न्यून भएमा निकट...