नेकपा नेतृ भगवती चौधरी कोरोना मुक्त, संक्रमितलाई मनोबल उच्च पार्न सुझाव
हमार पहुरा डट कम
काठमाडौं, कात्तिक १४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा पूर्व राज्यमन्त्री भगवती चौधरी कोरोना संक्रमण मुक्त हुनुभएको छ । असोज २९ गतेदेखि संक्रमित चौधरीको विहिबारको रिपोर्ट नेगेटिभ आएको हो । उहाँ दुई साता होम आइसोलेशनमा बस्नुभएको थियो ।
सुरुमा सामान्य खोकी तथा घाँटी दुख्ने...














