दाङको गढवामा सालीभाटुको बेजोड प्रस्तुती, दर्शकले लिए मनोरन्जन
भगतराम थारु
दाङ, साउन ३२ गते । दाङ जिल्लाको गढवा गाउँमा सालीभाटुले तहल्का मच्चाएका छन् । चर्चित मोडल तथा नृत्य निर्देशक विवश चौधरी र थारु मोडेल तथा गायीका श्रीदेवी चौधरीको भर्खरै बजारमा आएको सालीभाटु बोलको गीतमा नृत्य गरेर उनिहरुले दर्शकलाई मनोरन्जन दिएका हुन् ।
विवश र श्रीदेवीको युगल जोडीले गढवा सांस्कृतिक कार्यक्रमको...