थारू महिला समाजको अध्यक्षमा अनिता चौधरी निर्वाचित
हमार पहुरा डट कम
काठमाडौं, माघ २७ गते । थारू महिला समाज नेपालको केन्द्रीय अध्यक्षमा अनिता चौधरी निर्वाचित हुनुभएको छ । शनिबार आयोजित छैठौं राष्ट्रिय महाधिवेशनबाट समाजको अध्यक्षमा चौधरी निर्वाचित हुनुभएको हो ।
यस्तै, महिला समाजको केन्द्रीय उपाध्यक्षमा इन्दु चौधरी निर्वाचित हुनुभएको छ । महासचिवमा मायाकुमारी चौधरी निर्वाचित हुनुभयो । त्यस्तै समाजको...














