थारु गीत कोइ कठैं महि आइटम बम बोलको गीतको अडियो सार्वजनिक
भगतराम थारु
नेपालगन्ज, बैशाख १९ गते । थारु गीतको चर्चित गायक विश्वसागर परियारले भर्खरै बजारमा आइटम बम बोलको गीतको अडियो सार्वजनिक गर्नुभएको छ ।
गीत संगित तथा गोष्ठी सम्मेलन देखिलिएर महोत्सवमा समेत नाम अग्र पंक्तिमा आउने गायीका ज्योती मगरको साथमा परियारले बजारमा थारु गीत कोइ कठै महिन आइटम बम बोलको अडियो सार्वजनिक...














