थारु महिला सभा सुनसरीको चैत १० गते हुने अधिवेशको सबै तयारी पूरा
सुनिल चौधरी
झुम्का, चैत ७ गते । थारु कल्याणकारिणीसभाको भातृ संगठन थारु महिला सभा जिल्ला सुनसरीको दोस्रो अधिवेशनको तयारी पूराएभएको जनाएको छ ।
सभाले बुधवार झुम्कामा पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएको हो । सभाले संविधान संसोधनको माग पनि गरेको छ । जिल्ला सभा सुनसरीको चैत १० गते अधिवेशन गर्न लागेको छ...













