महिला दिवसकै दिन कैलालीकी राधा चौधरी बोक्सीे आरोपमा कुटिइन
सुख्खड (कैलाली), फागुन २४ गते । देशभर अन्तर्राष्टिय महिला दिवस मनाइरहँदा कैलालीको सुख्खडमा बोक्सीको आरोपमा किशोरीलाई मरणासन्न हुनेगरी कुटपिट गरिएको छ।
कैलालीको घोडाघोडी नगरपालिका–५ दउँकलियाकी १८ वर्षीया किशोरी राधा चौधरीलाई स्थानीय गुरुवा रामवहादुर चौधरीले बोक्सीको आरोपमा कुटपिट गरेका हुन।
पुजाआजाका काममा नआएको निहुँमा वोक्सी भनेर कुटपिट गरिएको स्थानीय वासिन्दाले बताएका छन्।
पुजाआजाका काममा...













