दाङमा माघी महोत्सवको रौनक, महरा र पोखरेलले उदघाटन गर्ने

दाङमा माघी महोत्सवको रौनक, महरा र पोखरेलले उदघाटन गर्ने
सन्तोष दहित घोराही, पुस २२ गते । थारु समुदायको महान पर्व माघी नजिकैगर्दा गाउँदेखि शहरसम्म माघी महोत्सवको रौनक बढेको छ । दाङको तुलसीपुरको महोत्सवलाई माओवादी केन्द्रका कृष्णबहादुर महरा र घोराहीको एमाले नेता शंकर पोखरेलले उदघाटन गर्नुहुनेछ । माघी आउन करिब एक हप्ता बाँकी भएपनि गाउँदेखि शहरसम्म माघी महोत्सवको तयारी शुरु भइरहेकोछ ।...

हिंसा न्यूनिकरणकालागि थारु महिलाहरुलाई न्यायसम्बन्धी प्रशिक्षण

हिंसा न्यूनिकरणकालागि थारु महिलाहरुलाई न्यायसम्बन्धी प्रशिक्षण
सुनिल चौधरी झुम्का,पुस २१ गते । थारु महिला सभा रामधुनी ४ इकाई कार्यसमितिले शुक्रवार महिलामा न्याय सम्बन्धि जानकारी गराउने उद्देश्यले लालपुरमा एक दिवसीय कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला अदालत ईनरुवा सुनसरीको आयोजना र इकाई सभाको सहकार्यमा महिला हिंसा न्युनिकरण तथा न्यायमा बाह्य पहुच घरेलु हिंसा, समस्या र चुनौतीको बारेमा जानकारी गराएको...

माघी कार्यक्रमलाई सफल बनाउन गाउँका अगुवाहरुसँग छलफल

माघी कार्यक्रमलाई सफल बनाउन गाउँका अगुवाहरुसँग छलफल
सन्तोष दहित घोराही, पुस २० गते । थारु कल्याणकारिणी सभा लगायत दर्जर्नौ थारु संघ संस्थाको आयोजनामा पुस २८ गते हुन लागेको माघी महोत्सव २०७४ को सफलताका लागि मुल आयोजक समिति दाङले थारु अगुवा, महटावा, अघवाहरुसँग विहिबार घोराहीमा बृहत छलफल गरेको छ । महोत्सव मुल आयोजक समितिका संयोजक तेजमान चौधरीको अध्यक्षतामा भएको छलफलमा...

जताततै हुँदैछ थारु माघी महोत्सव, महोत्सव किन व्यापार केन्द्रीत ?

जताततै हुँदैछ थारु माघी महोत्सव, महोत्सव किन व्यापार केन्द्रीत ?
धिरेन्द्रकुमार चौधरी झुम्का, पुस २० गते । थारु समुदायको प्रमुख पर्व माघी आउनै लागेको छ । माघीको अवसरमा देशभर थारु वस्तीमा महोत्सवको रमझम शुरुभएको छ । महोत्सवमा थारु खाना परिकारको राम्रो व्यापार हुनेगर्छ । सुनसरीको बिभिन्न ठाउँमा माघी महोत्सबको आयोजना हुने तयारीमा छ । पुस महिनादेखि शुरुहुने महोत्सव माघको पहिलो सातासम्म चल्ने...

कैयाँ चौधरीको व्यवस्थापनमा पूर्व राजा ज्ञानेन्द्र शाह धनगढीमा

कैयाँ चौधरीको व्यवस्थापनमा पूर्व राजा ज्ञानेन्द्र शाह धनगढीमा
कैलाली, पुस २० गते । पूर्वराजा ज्ञानेन्द्र शाह धार्मिक कार्यक्रमका लागि भन्दै कैलालीको धनगढी पुगेका छन् । उनले बुधबार धनगढीको उत्तरबेहडी–४ स्थित शिवपुरी धामको दर्शन गरेका छन् । पूर्वराजा शाहलाई धनगढीमा स्वागत गर्न पूर्व सांसद कैयाँ चौधरीको संयोजकत्वमा १०१ सदस्यीय मूल स्वागत समिति गठन गरिएको छ । उनले शिवपुरी धाम परिसरमा...

दाङको भुइँह्यारथानमा थारु माघी विशेष कार्यक्रमको तयारी

दाङको भुइँह्यारथानमा थारु माघी विशेष कार्यक्रमको तयारी
सन्तोष दहित घोराही, पुस १७ गते । पुस २३ गते तुलसीपुर ६ भुइह्यारथानमा हुन गइरहेको थारु विशेष माघी महोत्सवको तयारी तिव्र गतिमा भइरहेको आयोजकले बताएको छ । महोत्सवमो उदघाटन उपप्रधानमन्त्री कृष्णबहादुर महराले गर्ने हुनुभएको छ । नमूना भुइह्यारथान तुलसीपुरको आयोजनामा हुन लागेको माघी विशेष थारु सांस्कृतिक कार्यक्रममा विशिष्ट पहुनामा निर्वाचन क्षेत्र नं....

वर्दियाको बढैयाताल परिसर पिकनिक खानेको प्रमुख गन्तव्य बन्दै

वर्दियाको बढैयाताल परिसर पिकनिक खानेको प्रमुख गन्तव्य बन्दै
भगतराम थारु बर्दिया, पुस १६ गते । बर्दिया जिल्लाको ठूलो तालकोरुपमा परिचित बढैया ताल वनभोज (पिकनिक) गन्तव्यकोरुपमा विकास हुँदैगएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत सो क्षेत्रले भूमिका खेलेको छ । पस १५ लाई पर्वको रुपमा मनाउन बढैया तालमा हजारौको संख्यामा पिकनिक खान मानिसको भिड लागेको थियो । पुस १५ गते कै...

थारु साहित्यिक कार्यक्रमका लागि गैससहरुको साझा ऐक्यबद्धता

थारु साहित्यिक कार्यक्रमका लागि गैससहरुको साझा ऐक्यबद्धता
मानबहादुर चौधरी गुलरिया, पुष १३ गते । बर्दियाको बढैयाताल गाँउपालिकाको बढैयागाँउमा आगामी माघ ४, ५ र ६ गते हुन लागेको थारु साहित्यिक मेला २०७४ लाई सफल बनाउन जिल्लाका गैरसरकारी संस्थाहरुले समेत एक्यबद्धता जनाएका छन् । थारु लेखक संघको आयोजना जंग्रार साहित्यिक बेखेरी र कर्मशील नेपालको आव्हानमा गुलरियामा पुस १३ गते हुने गैससहरुसँगको...

महोत्सव कार्यक्रमले भाषा संस्कृतिमा टेवा, मिलेर गर्न दवाव

महोत्सव कार्यक्रमले भाषा संस्कृतिमा टेवा, मिलेर गर्न दवाव
सुनिल चौधरी झुम्का, पुस १३ गते । थारुहरुले बोल्ने मातृभाषा थारुभाषा उनीहरुबाटै कम प्रयोगले भाषा लोप हुदै गईरेहको अडकल गरिएको छ । पूर्वमा सप्तरीया, मोरंगीया र सुनसरीमा बोल्ने भाषा केहि फरक रहेपनि बोलिचालीमा बोल्ने गरे तापनि कार्यक्रम, तालिम, सभाहरुमा प्रयोगमा नआएका कारण थारुको पहिचान नै गुम्ने खतरा भएको निष्कर्ष एक कार्यक्रममा...

पिपरा दोस्रो गोल्डकप प्रतियोगिता आगामी माघ ११ देखि बारामा हुने

पिपरा दोस्रो गोल्डकप प्रतियोगिता आगामी माघ ११ देखि बारामा हुने
दुष्यन्त चौधरी कलैया, पुस १२ गते । पिपरा गोल्डकपको दोश्रो संस्करण माघ ११ गतेदेखि बाराको करैयामाई गाउपालिका ७ पंचगछिया खेल मैदानमा संचालन हुने भएको छ । बाराको सदरमुकाम कलैयास्थित रहेको थारु कल्याणकारिणी सभा हलमा आयोजक सृजनसील युवा क्लबले पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा बुधबार जानकारी गराएको हो । आयोजक क्लबकाअनुसार प्रतियोगितामा भरतपुर फुटबल क्लब,...