सुनसरीको झुम्कामा छापाखानाको स्थापना, छपाईमा सहज हुने
कुलदिप चौधरी
सुनसरी, मङ्सिर ७ गते । सुनसरीको रामधुनि झुम्कामा द फ्रेन्डसीप युथ ग्रुपको पहलमा पहिलो पटक रामधुनी छापा खानाको स्थापना भएको छ ।
उपभोक्ताहरुको मागलाई मध्येनजर गर्दै रामधुनी छापाखानाले पहिलो पटक नयाँ प्रविधिको छपाइका लागि छापाखाना ल्याएको बताएको छ । रामधुनी नगरपालिकाका आसपासका गाउँटोलहरुको प्रमुख सहर झुम्का बन्दै गएकोहुँदा उपभोक्ताहरुको...














