देश
कैलाली र कञ्चनपुरका कृषकहरुको गहुँबालीमा आगलागी हुँदा ठूलो क्षति
थारू हस्तकला प्रवर्धन गर्न तीन दिने बृजा ताल महोत्सव आयोजना
हमार पहुरा डट कम
कपिलवस्तु, वैशाख १ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा थारु संस्कृति प्रवर्धन गर्ने उद्देश्यले बृजा ताल थारु खाना महोत्सव आयोजना गरिएको छ । शनिवारदेखि नगरपालिकाको वडा ९ बक्लीपुरमा रहेको पर्यटनउन्मुख क्षेत्र बृजा तालसँगै थारु हस्तकला, संस्कृति र खानाको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो ।
महोत्सवको उद्घाटन...
मधेस सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मा लेखीलाई
हमार पहुरा डट कम
जनकपुरधाम, चैत १० गते । नेकपा (एमाले) मधेश प्रदेश सरकारमा सहभागी भएको छ । सो सरकारको गृह, सञ्चार तथा कानुनमन्त्रीको जिम्मेवारीमा राजकुमार लेखी आउनुभएको छ ।
पद तथा गोपनीयताको सपथलगत्तै शनिबार पदभार ग्रहण गर्नेक्रममा उहाँले मधेसको शान्ति सुरक्षा तथा अभिव्यक्ति स्वतन्त्रतामा धयान दिने बताउनुभयो । उहाँले नागरिकको सुरक्षा,...
रामपुरको बेहडाबाबा मन्दिरमा आकाशबाट पहिलो पटक पुष्प वर्षा
हमार पहुरा डट कम
धनगढी, फागुन २५ गते । कैलालीको धनगढी उपमहानगरपालिका –१६ रामपुरमा रहेको प्रसिद्ध बेहडाबाबा मन्दिरमा आज आकाशबाट पुष्प वर्षा गरिएको छ । शिवरात्रीको अवसरमा हेलिकोप्टर प्रयोग गरेर आकाशबाट पुष्प वर्षा गरिएको हो ।
बहेडाबाबाप्रति श्रद्धालुहरुको आकर्षण अझ बढाउन एवम् प्रचार–प्रसार गर्ने उद्देश्यका साथ हेलिकोप्टरको प्रयोग गरेर आकाशबाट फूल वर्षा...
बेहडाबाबा मन्दिरमा दुई करोड पच्चीस लाख थान दीप प्रज्ज्वलित गरिंदै
हमार पहुरा डट कम
धनगढी, फागुन १२ गते । कैलालीको प्रसिद्ध धार्मिक स्थल बेहडाबाबा (शिवजी) को मन्दिरमा दुई करोड २५ लाख थान दीप प्रज्ज्वलित गरिने भएको छ ।
फागुन २५ गते महाशिवरात्रीको दिन सो दीप प्रज्ज्वलित गरिने बेहडाबाबा फाउण्डेशनले जनाएको छ । आज यहाँ पत्रकार सम्मेलन गरी संस्थाले सो जानकारी दिएको हो...
गाउँघरको सामूहिक काममा सक्रिय हुन्छन् सखी समूहका थारू महिला
हमार पहुरा डट कम
धनगढी, फागुन ५ गते । चुल्होमा दनदनी आगो बलिरहँदा सनम (सखी) हरु भात पकाउन, भाँडा धुन व्यस्त हुनुहुन्थ्यो । उहाँहरुलाई काममा सघाउन थपिनुभयो, पानफूलाहरु । दुना–टपरी गाँस्ने, तरकारी केलाउने काममा उहाँहरु कस्सिनुभयो ।
कैलालीको धनगढी उपमहानगरपालिका –१६ भादा गाउँस्थित थारु बस्तीमा महिलाले सामूहिक काम गरिरहेको दृश्य हो, यो...
प्राचीन थारू गाउँको पहिचान जोगाउन महोत्सव आयोजना हुँदै
हमार पहुरा डट कम
बुटवल, माघ २० गते । रातिमा सुरु भएर रातिमै सकिने रुपन्देहीको सबैभन्दा पुरानो गाउँको नामबाट भड्छा महोत्सव २०८० हुने भएको छ । ११३ औं बर्षअघि स्थानीय थारु समुदायले सुरु गरेको भड्छा महोत्सव तथा माघे औंसी रात्रीकालीन मेलालाई यो बर्ष समेत निरन्तरता दिने निर्णयसँगै तयारीको काम भइरहेको आयोजकले...
थारु आयोगले बुझायो बागमती प्रदेश प्रमुख शर्मालाई वार्षिक प्रतिवेदन
हमार पहुरा डट कम
हेटौंडा, माघ १८ गते । थारु आयोगले बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मालाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगले हरेक प्रदेशका प्रमुखलाई प्रतिवेदन बुझाउनेक्रममा आयोगका सदस्य शान्ति मोदीको नेतृत्वमा गएको टोलीले सो प्रतिवेदन बुझाएको हो ।
आयोगको प्रतिवेदन बुझ्दै प्रमुख शर्माले थारु समुदाय तराईको प्रमुख जाती समुदाय रहेकाले...














