सप्तरीको कानून व्यवसायी सभामा रामप्रसाद चौधरी
कुलदिप चौधरी
सुनसरी जेष्ठ २५ गते । थारु कानून व्यावसायी सभा सप्तरीको अध्यक्षतामा अधिवक्ता रामप्रसाद चौधरी चयन हुनुभएको छ । यहाँ भएको सभाको भेलाले सर्वसम्मतरुपमा ११ सदस्यीय सप्तरी कार्य समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा द्वारिकलाल चौधरी, सचिवमा प्रमोदकुमार चौधरी, कोषाध्यक्षमा पार्वतीकुमारी चौधरी चयन हुनुभयो । त्यस्तै, सदस्यमा क्रमशः कर्मचन्द्र चौधरी,...














