चितवनको खैरहनी न.पा. प्रमुखमा लालमणी चौधरीको सम्भावना

चितवनको खैरहनी न.पा. प्रमुखमा लालमणी चौधरीको सम्भावना
सन्तकुमार थारु चितवन, जेठ २ गते । चितवनको खैरहनी नगरपालिकामा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार लालमणी चौधरीको सम्भावना बढ्दैगएको छ । यो समाचार तयार पार्दासम्म उहाँको पक्षमा १ हजार २५ मत आएको छ । उहाँको प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद चौधरीले ९ सय ७३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपमेयर पदमा...

बर्कानाच नाचके थारु समुदायहुक्रे गाउँघरसे दुःख बेमार हटाइतैं

बर्कानाच नाचके थारु समुदायहुक्रे गाउँघरसे दुःख बेमार हटाइतैं
राम दहित कैलाली, जेठ १ गते । गाउँसे दुःख बेमार रोगदोख हटाईकलाग कैलारी गाउँपालिका–७ साविक रतनपुर ७ रामपुर गाउँमे थारु बरका नाँच आयोजना कैगिल बा । थारु समुदायके बरका नाँचके रुपमे चिन्हजैना नाचहे गाउँघरमे दुखबेमार परलबेला नचैलेसे गाउँसे दुःख बेमार हट्के जैना जनविश्वास बा । नाँचके अगुवा तथा बरकागुरुवा रामप्रसाद डगौरा थारु...

पक्राउ परेका थारुलाई सरकारले तत्काल छाड्नुपर्छः नेता लेखी

पक्राउ परेका थारुलाई सरकारले तत्काल छाड्नुपर्छः नेता लेखी
कुलदिप चौधरी सुनसरी, बैशाख ३१ गते । राष्ट्रिय जनता पार्टी नेपालका नेता राजकुमार लेखीले आन्दोलनका क्रममा थुनामा परेका थारुलाई तत्काल सरकारले विना शर्त रिहाई गर्नुपर्ने बताउनुभएको छ । सुनसरिको झुम्कामा थारु पत्रकार संघ नेपाल जिल्ला शाखा सुनसरीले आयोजना गरेको पत्रकार भेटघाटमा नेता लेखीले त्यस्तो बताउनु  भयो । घाइतेहरुको निःशुल्क उपचार र मृतकलाई...

कैलालीको चनौरामा बरघरिया थारुहरुको गोतियार सम्मेलन

कैलालीको चनौरामा बरघरिया थारुहरुको गोतियार सम्मेलन
चनौरा (कैलाली), वैशाख ३० गते । सामाजिक, धार्मिक तथा सांस्कृतिक एकता र पहिचानका लागि बरघरिया थारुले कैलालीको चनौरामा गोतियार सम्मेलन गरेका छन् । सम्मेलनले गोतियार एकता कायम गरी आपसी सहयोगका लागि अगाडि बढ्ने निर्णय गरेको छ । सम्मेलनले लवारी चौधरी (कैलारी) को अध्यक्षतामा ११ सदस्यीय बरघरिया गोत्र तदर्थ समिति गठन गरेको...

नर्सिङ्ग दिवसको अवसरमा सिकलसेल विरामीका लागि रक्तदान

नर्सिङ्ग दिवसको अवसरमा सिकलसेल विरामीका लागि रक्तदान
भगतराम थारु बाँके, वैशाख २९ गते । शुक्रवार अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसका अवसरमा नेपालगन्जमा रक्तदान गरिएको छ । दिवसका अवसरमा थारु समुदायका मानिसहरुमा लाग्ने सिकलसेल रोगका विरामीहरुलाई रगत अभावकाकारण उपचारमा समस्या नहोस भन्ने उद्देश्यकासाथ रक्तदान कार्यक्रम गरिएको हो । अन्तर्राष्ट्रिय नसिङ्ग दिवसका अवसरमा नेपाल नर्सिङ्ग संघ बाँके शाखाले शुक्रवारदेखि नेपालगन्जको भेरी अञ्चल अस्पताल...

युनिक नेपाल वर्दियाले राख्यो ‘थारु साहित्यिक प्रतियोगिता २०७४’

युनिक नेपाल वर्दियाले राख्यो ‘थारु साहित्यिक प्रतियोगिता २०७४’
काठमाडौं, वैशाख २९ गते । युनाइटेड युथ कम्युनिटी (युनिक नेपाल) वर्दियाले विभिन्न चार विधामा थारु साहित्यिक प्रतियोगिताको आयोजना गर्ने भएको छ । सो संस्थाको २२ औं वार्षिकोत्सवको अवसरमा जेठ १८ गते कार्यक्रम हुने सो संस्थाका सन्तराम धारकटुवाले जानकारी दिनुभयो । विभिन्न चार विधा कथा (बटकोही), निवन्ध, कविता र गजलमा प्रतियोगिता गराइने...

थारु कानून व्यवसायीसभा गठन, थारुलाई कानूनी परामर्श दिइने

थारु कानून व्यवसायीसभा गठन, थारुलाई कानूनी परामर्श दिइने
कुलदिप चौधरी सुनसरी, बैशाख २९ गते । मोरङ्गको विराटनगरमा मधुसुदन चौधरीको अध्यक्षतामा थारु कानून व्यवसायी सभा गठन भएको छ । थारु कल्याणकारिणि सभाको भातृ संगठनकोरुपमा थारु कानूनी व्यवसायीसभा पहिलो पटक मोरङ्गमा गठन भएको हो । विराटनगरमा आयोजित कार्यक्रममा था.क.स.का जिल्ला अध्यक्ष प्रदिप चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा  ११ सदस्य रहनेगरि समिति गठन गरिएको...

लाहुराम चौधरीकेलाग सहयोग संकलन, कैलालीमे ६० हजार उठल

लाहुराम चौधरीकेलाग सहयोग संकलन, कैलालीमे ६० हजार उठल
लखन चौधरी धनगढी, बैशाख २८ गते । कैलाली कारागारमे बन्दीजीवन बिटैटी आइल थारु कल्याणकारिणी सभा कैलालीके सभापति लाहुराम चौधरीके घरजग्गा लिलामीसे बचाइकलाग सहयोग रकम संकलनमे तिव्रता आइल बा । कैलालीमे ६० हजारसे धिउर रकम संकलन हुइल बा । यहाँके थारु अगुवाहुक्रे आ–आपन ठाउँसे सहयोग करटी संकलनके अभियान चलाइलपाछे रकम संकलन कार्यक्रम तिव्रता...

नेपालगञ्जमा सुरक्षाकर्मीले निर्वाचनको सुरक्षा सतर्कता बढायो

नेपालगञ्जमा सुरक्षाकर्मीले निर्वाचनको सुरक्षा सतर्कता बढायो
भगतराम थारु बाँके, वैशाख २८ गते । स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि बाँकेमा सुरक्षा सतर्कता अपनाइएको छ । पछिल्लो समय पहाडि जिल्लामा स्थानीय तहको निर्वाचन नजिकिएसँगै सीमाक्षेत्रमा नेपालीसँगै भारतीय सुरक्षा निकायले समेत सतर्कता अपनाएका छन् । सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीहरुको सहभागितामा संयुक्त गस्ती समेत हुनेगरेको छ । सशस्त्र प्रहरी बलकाअनुसार...

सीप सिकेर आत्मनिर्भर हुँदैछन् बाँकेका महिला दिदीवहिनीहरु

सीप सिकेर आत्मनिर्भर हुँदैछन् बाँकेका महिला दिदीवहिनीहरु
भगतराम थारु नेपालगन्ज, बैशाख २५ गते । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २८ कारकादोस्थित एक कोठामा २० जना महिला आफ्नै धुनमा काम गर्दैथिए । कोही बाँसको चिरा बनाउदै त कोही चिरालाई डोरीले बुन्दै थिए । केही साइकलको टायरले मुढाको वरिपरि बेर्दै थिए । सवै आ आफुले सक्ने काममा व्यस्त देखिन्थे । अरुवेला खाली...