दुई मोटरसाइकल एकआपसमा ठोक्किएर सुमन चौधरीको मृत्यु
हमार पहुरा डट कम
धनगढी, मंसिर १४ गते । कैलालीको बर्दगोरिया गाउँपालिकामा दुई मोटरसाइकल एकापसमा ठोक्किदा सुमन चौधरीको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
बर्दगोरिया गाउँपालिका–२ बौनिया गाउँनजिक महेन्द्र राजमार्गमा मोटरसाइकल ठोक्किएर बुधबार साँझ दुर्घटना भएको थियो । सुमन चौधरी थारुले चलाएको से ७ प ५३४७ र...














