जनताको हितमा संविधान संशोधन गर्दै जानुपर्छः नेम्वाङ
काठमाडौं, असार २३ गते । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले देश र जनताको हितमा भएको विषयलाई संविधान संशोधन गर्दै लैजाने सकिने बताउनु भएको छ ।
उपनेता नेम्वाङले संविधानप्रतिको असन्तुष्टिलाई सम्बोधन गरेर अघि बढने कुनै समस्या नरहेको बताउनुभयो । संविधान सम्झौताको दस्ताबेज हो, त्यसमा स्वभाविकै रुपमा...














